ह्याकरहरुले सांघाईको पुलिस डेटाबेसबाट एक अर्ब चिनियाँ नागरिकको डेटा चोरेको दावी गरेका छन् । ब्लुमबर्गको अनुसार ह्याकरहरुले चोरेको २३ टेराबाईट डेटालाई १० ओटा बिटक्वाइनमा ब्रिकी गर्न खोजिरहेका छन् ।
यो समाचार लेख्दा १० ओटा बिटक्वाइनको मूल्य १ लाख ९८ हजार डलर रहेको छ । चोरिएको २३ टेराबाईट डेटामा नाम, ठेगाना, जन्मस्थान, राष्ट्रिय आईडी र फोन नम्बर रहेको छ । ह्याकरसँग एकदमै...