सन् २०२१ मा विश्वव्यापी रूपमा ४० बिलियन भन्दा बढी रेकर्डहरु सार्वजनिक भएको पत्ता लागेको छ । साईबर एक्सपोजर कम्पनी टेनेबलले सन् २०२१ मा भएको डेटा ब्रिचको स्केललाई अडिट गरेको थियो र कम्पनीले सन् २०२१ मा ४० बिलियन भन्दा बढि रेकर्डहरु बाहिरिएको पत्ता लगाएको हो ।
कम्पनीले गरेको सर्वेक्षणले डेटा ब्रिच एकदमै तिव्र गतिमा भईरहेको देखाएको छ । टेनेबलको रिपोर्ट अनुसार ४० अर्ब ४१...