रोकिएन सेयर बजारको ओरालो यात्रा, नेप्से दुई हजारबाट तल

काठमाडौं । सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको विन्दुबाट तल झरेको छ । यही जेठ १५ गते आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यपछि एक कारोबार दिनबाहेक लगातार घटेको नेप्से डेढ वर्षपछि दुई हजार अंकको विन्दुबाट तल झरेको हो । साताको दोस्रो कारोबार दिने नेप्से ३६.०७ अंकले गिरावट हुँदा १९३६.२६ अंकमा...

सम्बन्धित सामग्री

साताको सेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी

यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता चार दिनमा कुल रु चार अर्ब २४ करोड ६५ लाख २४ हजार नौ सय ३२ बराबरको कारोबार भएको …

आज पनि नेप्सेको ओरालो यात्रा

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन (सोमबारदेखि बिहीबारसम्म)मा बजार ८५.९९ अङ्कले घटेको छ । साताको पाँचौँ कारोबार दिन बिहीबार नेप्से १९.०६ अङ्क (०.९३ प्रतिशत)ले गिरावट हुँदा २०३७.८३ अङ्कमा बन्द भएको छ । आइतबार सेयर बजार २१२३.८२ बिन्दुमा रहेको थियो । नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा बिहीबार कारोबार […]

रोकिएन सेयर बजारको ओरालो यात्रा : नेप्से २९.८९ अंकले घट्दा १,९६६ अंकमा

काठमाडौं । सेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेप्से २९.८९ अंकले घटेर १,९६६.३७ अंकमा बन्द भएको छ । बजेट (जेठ १५ गते) पछि एक दिनबाहेक नेप्से लगातार ओरालो यात्रामा नै छ । बुधबार नेप्सेसँगै सबै उपसूचक र सेन्सिटिभ इन्डेक्समा पनि...

सेयर बजार लगातार ओरालाे, सबै उपसमूह राताम्य

काठमाडौं : साताको चौथो दिन पनि सेयर बजार ओरालो लागेको छ। आज नेप्से परिसूचक ३८.४५ अंकले घटेर २७ सय ७६.६१ विन्दुमा झरेको छ।यो साताको सुरुवातदेखि नै नेप्सेले ओरालो यात्रा तय गरिरहेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५६ अंकले घटेर ५१८.३८ को विन्दुमा ओर्लेको छ।कारोबार रकम सवा ४ अर्ब रुपैयाँभन्दा बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज वित्त समूह सर्वाधिक २.४२ प्रतिशतले ओरालो लागेको छ।लगानी समूह २.१ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.२४ प्रतिशत, व्य

नेप्सेको ओरालो यात्रा रोकिएन, ३८ अंकले घटेको सूचक २७ सयमा झर्यो

केही दिनयता निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से बुधबार पनि ३८ अंक माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३८.४५ अंकले घट्दै २७ सय ७६.६१ विन्दुमा ओर्लिएको हो । यसदिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.५६ अंकले घट्दै ५१८.३८ विन्दुमा झरेको छ ।  यसदिन सबै उपसमूह ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ भने ३८ अंक माथिले घटेको बजारमा कारोबार रकम समेत घटेको छ ।नेप्सेका अनुसार आज कुल ९३ लाख ५८ हजार ७०० कित्ता सेयर बजारम

नेप्सेको ओरालो यात्रा रोकिएन, सोमबार पनि १७ अंकको गिरावट

सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा आज पनि जारी रह्यो । लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिँदै सोमबार थप १७ अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम दिन बिहीबार यस्तो सूचक ३७.८७ अंकले घटेको थियो । त्यसो त आज सोमबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.३४ अंकले घट्दै ४५१.१९ विन्दुमा झरेको छ । आज म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक सबै उप&n

नेप्से सूचक २५ सयमा झर्यो, सेयर बजारको ओरालो यात्रा कहिलेसम्म ?

मंगलबार सेयर बजार परिसूचक नेप्से २५ सय अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३७.१८ अंकले घट्दै २५ सय ८.९० विन्दुमा ओर्लिएको हो । यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.८५ अंकले घट्दै ४४७.१३ विन्दुमा झरेको नेप्सेले जनाएको छ । ३७ अंकमाथिले घटेको बजारमा आज तीन अर्ब १२ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  यस दिन ट्रेडिङ र म्युचुअल फन्ड बाहेकका सबै उपसमूह ऋणात्मक भएका छन् ।

२४०० को लाइनमा झर्‍यो सेयर बजार, करिब एक वर्ष अघिकै बिन्दुमा फर्कियो सूचक

काठमाडौं। सेयर बजारको ओरालो यात्रा नरोकिएपछि नेप्से सूचक करिब एक वर्ष अघिको बिन्दुमा झरेको छ। सोमबार सुरुवाती आधा घण्टा

नेप्सेको ओरालो यात्रा कायमै

मंगलबार पनि सेयर बजार सूचक नेप्से ओरालो यात्रामा देखिएको छ। यसदिन नेप्से परिसूचक दुई हजार सात सय २० बिन्दुसम्म ओर्लिएर पुनः फर्किने क्रममा रह्यो। यद्यपी बजार बन्द हुँदा नेप्से परिसूचक...

नेप्सेको ओरालो यात्रा कायमै

सेयर बजार सूचक नेप्से बुधबार पनि घटेको छ । नेप्सेले ३९ अंक गुमाएर १ हजार ९ सय ५५ बिन्दुमा आइपुगेको छ ।  बुधबार