काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन (सोमबारदेखि बिहीबारसम्म)मा बजार ८५.९९ अङ्कले घटेको छ । साताको पाँचौँ कारोबार दिन बिहीबार नेप्से १९.०६ अङ्क (०.९३ प्रतिशत)ले गिरावट हुँदा २०३७.८३ अङ्कमा बन्द भएको छ । आइतबार सेयर बजार २१२३.८२ बिन्दुमा रहेको थियो । नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा बिहीबार कारोबार […]