नेप्सेको ओरालो यात्रा कायमै

मंगलबार पनि सेयर बजार सूचक नेप्से ओरालो यात्रामा देखिएको छ। यसदिन नेप्से परिसूचक दुई हजार सात सय २० बिन्दुसम्म ओर्लिएर पुनः फर्किने क्रममा रह्यो। यद्यपी बजार बन्द हुँदा नेप्से परिसूचक...

सम्बन्धित सामग्री

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज (सोमबार) दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अंकले ओरालो लागेर १ हजार ८५१ मा सीमित भएको छ। आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ३८ अंकले ओरालो लागेर ३५५ दशमलव ७४ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ। विभिन्न कम्पनीका ४८ लाख ३७ हजार ८९३ कित्ता शेयर १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँ मूल्यम

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं, १९ वैशाख । साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ४.२७ अंकले घटेर १ हजार ८ सय ६६ दशमलव ४० विन्दुमा रोकिएको छ । आज कारोबार भएका १ सय ४४ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । ६८ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ भने ७ […]

नेप्सेको ओरालो यात्रा कायमै,एक अर्ब पनि पुगेन कारोबार

काठमाडौं २० चैत । सेयरबजार परिसूचांक नेप्सेमा सोमबारपनि दोहोरो अंकले गिरावट आएको छ। नेप्से आज १६.९१ अंकले घटेर १८७१.६३ विन्दुमा झरेको छ । आज कुल ९२ लाख २ हजार बराबरको २८ लाख २९ हजार कित्ता सेयर कारोबार भएको छ । सोमबार बजारमा ३१ कम्पनीका लगानीकर्ताले कमाए पनि १७८ कम्पनीका सेयरधनीले गुमाएका छन्। त्यस्तै सातवटाको सेयर […]

नेप्सेको ओरालो यात्रा कायमै, एक अर्ब सात करोडकाे काराेबार

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै २४ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार ८१५ दशमलब...

आज पनि नेप्सेको ओरालो यात्रा

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से बिहीबार पनि घटेको छ । पछिल्लो चार दिन (सोमबारदेखि बिहीबारसम्म)मा बजार ८५.९९ अङ्कले घटेको छ । साताको पाँचौँ कारोबार दिन बिहीबार नेप्से १९.०६ अङ्क (०.९३ प्रतिशत)ले गिरावट हुँदा २०३७.८३ अङ्कमा बन्द भएको छ । आइतबार सेयर बजार २१२३.८२ बिन्दुमा रहेको थियो । नेप्सेसँगै अधिकांश उपसूचकमा गिरावट हुँदा बिहीबार कारोबार […]

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौँ । धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक ३४ दशमलव ६१ अङ्कले ओरालो लागेर दुई हजार ११३ दशमलव ५५ अङ्कमा सीमित भएको छ । यस्तै ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ८० अङ्कले ओरालो लागेर […]

नेप्सेको ओरालो यात्रा कायमै, आज १५ अङ्कको गिरावट

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८२ अङ्कले नेप्से परिसूचक ओरालो लागेर २०३२.३४ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२७ […]

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौँ । हाल ‘वियरिस टे«न्ड’ मा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचक यस साताको पहिलो कारोबार अर्थात् आज सोमबार पनि सोही लयमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.८९ […]

नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौ‌ं ।  ओरोलो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही मार्गमा केन्द्रीत रह्यो । चार दिनपछि खुलेको बजारमा सोमबार कारोबार मापक नेप्से परिसूचक उकालो लाग्ने अनुमान गरिए पनि झण्डै १८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.९३ अङ्कले घटेर दुई हजार ३५८.८१ मा सिमित भएको […]

नेप्सेको ओरालो यात्रा रोकिएन, सोमबार पनि १७ अंकको गिरावट

सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा आज पनि जारी रह्यो । लामो समयदेखि घट्दो क्रममा रहेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिँदै सोमबार थप १७ अंकले गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७.९३ अंकले घटेर २३ सय ५८.८१ विन्दुमा झरेको छ । गत हप्ताको अन्तिम दिन बिहीबार यस्तो सूचक ३७.८७ अंकले घटेको थियो । त्यसो त आज सोमबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.३४ अंकले घट्दै ४५१.१९ विन्दुमा झरेको छ । आज म्यानु एण्ड प्रो र माइक्रोफाइनान्स बाहेक सबै उप&n