रोल्पा र रुकुममा सेनाको हवाई गस्ती

जिल्ला निर्वाचन सुरक्षा समितिहरुका अनुसार मतदातालाई रोकिएको वा रोक्न खोज्ने वातावरण बनेको सूचना अनुसार उक्त क्षेत्रमा हवाइ गस्ती गर्नुपरेको थियो।...

सम्बन्धित सामग्री

रोल्पा कर्मचारी मिलन केन्द्रको अध्यक्षमा रोवर्ट महरा

रोल्पा कर्मचारी मिलन केन्द्रको अधिवेशन सम्पन्न भएको छ। रोल्पा नगरपालिकाको गुरुङगाउँ दहचौरमा आयोजित अधिवेशनबाट रोवर्ट महराको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। अध्यक्षलगायतका मुख्य पदहरुमा आकांक्षी धेरै भएपनि...

‘च्छो रोल्पा’ कसरी पुग्ने ?

दोलखा जिल्लास्थित ‘च्छो रोल्पा ताल’ विदेशी तथा स्वदेशी पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो । हिमाली क्षेत्र भएकाले यहाँ ट्रेकिङ गर्नुको मज्जा बेग्लै छ । गौरीशंकरसहितका मनमोहक हिमशृंखला, विभिन्न हिमाली वन्यजन्तु, चरा तथा...

मनमोहक ‘च्छो रोल्पा’

दोलखा जिल्लास्थित ‘च्छो रोल्पा ताल’ विदेशी तथा स्वदेशी पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो । हिमाली क्षेत्र भएकाले यहाँ ट्रेकिङ गर्नुको मज्जा बेग्लै छ । गौरीशंकरसहितका मनमोहक हिमशृंखला, विभिन्न हिमाली वन्यजन्तु, चरा तथा...

रोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

२९ असार, रोल्पा । रोल्पा नेपालको ६४ औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । बुधबार रोल्पा सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रमका बीच रोल्पालाई पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप सबै बालबालिकाले लगाएकोलाई पूर्ण खोप सुनिश्चित भएको मान्ने गरिन्छ । हालसम्म राष्ट्रिय खोप तालिकामा १३ […]

रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

२१ असार, रोल्पा । रोल्पा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या भएको छ । ५० जनाको क्षमता रहेको सो कारागारमा अहिले ११२ जना कैदीबन्दी छन् । क्षमताभन्दा धेरै हुँदा कारागार सुरक्षामा चुनौती हुनुका साथै कैदीबन्दीको जीवनयापन कठिनाइ भएको छ । बिक्रम संवत् २०४६ सालमा हस्तान्तरण गरिएको कारागार ३५ पुरुष र १५ महिलासहित ५० कैदीबन्दी […]

अप्ठेरो पर्दा रोल्पा सम्झन्छु : प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पामा आफूलाई अप्ठेरो भर्दा सधैं रोल्पा सम्झने गरेको बताएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्डले रोल्पा सदरमुकाम लिवाङमा सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै भने, ‘विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आई नयाँ ऊर्जा लिएर फर्कन्थें ।’पछिल्लो राजनैतिक परिवर्तनमा रोल्पाको ठूलो योगदान रहेको प्रचण्डले स्मरण गरे । ‘हिजो क्रान्तिको […]

प्रचण्ड आज रोल्पा जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जाँदै हुनुहुन्छ । रोल्पा नगरपालिकाले युद्ध पर्यटनलाई मद्दत पुर्‍याउनेगरी निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्नका लागि प्रचण्ड रोल्पा जान लागेका हुन् । करिब ६ करोडको निर्माणमा बनेको यस टावरमा १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहिद भएका एक हजार भन्दा बढि सहिदको नाम राखिएको […]

टावर उद्घाटन गर्न रोल्पा जाँदै प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रोल्पा जाँदैछन्। रोल्पा नगरपालिकाले निर्माण गरेको टावर उद्घाटन र आमसभालाई सम्बोधन गर्न प्रचण्ड रोल्पा जाने सचिवालयले जनाएको छ। रोल्पा नगरपालिकाले जनयुद्ध स्मृति टावर निमार्ण गरेको छ। युद्ध पर्यटनलाई टेवा पुर्याउने उदेश्यले निमार्ण गरिएको टावरको बिहान ११ बजे प्रचण्डले उद्घाटन गर्ने नगरपालिकाका प्रमुख पुर्ण केसीले जानकारी दिए। उनका अनुसार टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका एक हजार ब

प्रचण्डले देखाए लुम्बिनीमा रोल्पा हुनुको शक्ति

काठमाडौं, २८ साउन । लुम्बिनी प्रदेशमा रोल्पा पनि पर्दछ । रोल्पा जिल्ला माओवादी ‘जनयुद्ध’को आधार क्षेत्र हो । ‘जनयुद्ध’मा रोल्पा सबैभन्दा सशस्त्र द्वन्द्व प्रभावित जिल्ला मानिन्थ्यो । शान्ति प्रक्रियामा आएपछि भएका संविधानसभाका २ र प्रतिनिधि सभाको १ गरी तीनवटा चुनावमा माओवादीकै वर्चश्व बन्यो । स्थानीय निकायको चुनावमा पनि रोल्पामा माओवादी प्रभावशाली देखियो । तर, रोल्पा […]

रोल्पा–प्युठानको यातायात सेवा बन्द

काठमाडाैं। भारी वर्षा र पहिरोको कारण रोल्पा, प्युठानको यातायात सेवा बन्द भएको लुम्बिनी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ताले डिल्लीराज पाण्डेले जानकारी गराए। गोरुसिङ्गेदेखि सन्धिखर्क सडकको फुदवाङ, प्युठान देखि भालुवाङ सडकको सरुमारानी–४ मा पहिरो जादा सडकखण्ड अवरुद्ध भएको हो। जसले गर्दा रोल्पा, प्युठानको यातायात सेवा बन्द भएको पाण्डेले बताए।