रोल्पा कर्मचारी मिलन केन्द्रको अध्यक्षमा रोवर्ट महरा

रोल्पा कर्मचारी मिलन केन्द्रको अधिवेशन सम्पन्न भएको छ। रोल्पा नगरपालिकाको गुरुङगाउँ दहचौरमा आयोजित अधिवेशनबाट रोवर्ट महराको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। अध्यक्षलगायतका मुख्य पदहरुमा आकांक्षी धेरै भएपनि...