मनमोहक ‘च्छो रोल्पा’

दोलखा जिल्लास्थित ‘च्छो रोल्पा ताल’ विदेशी तथा स्वदेशी पर्यटकको रोजाइमा पर्ने गन्तव्य हो । हिमाली क्षेत्र भएकाले यहाँ ट्रेकिङ गर्नुको मज्जा बेग्लै छ । गौरीशंकरसहितका मनमोहक हिमशृंखला, विभिन्न हिमाली वन्यजन्तु, चरा तथा...

सम्बन्धित सामग्री

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो । पछिल्लो समय मुस्ताङ …

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन्। मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ। धवलागिरि र नीलगिरि हिमाल...

मनसुनको बेला मनमोहक देखिने काठमाण्डौका बस्ती (फोटोफिचर)

काठमाण्डाै - अरु बेला धुवाँ र धुलोले हेरिनसक्नु हुने काठमाण्डौलाई सिमसिम वर्षा हुँदा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ। पानी परेको बेला सडकमा हिँडडुल गर्न त सास्ती हुन्छ नै । सडक र सहरभन्दा अलि परको दृश्य चाहिँ साँच्चिकै मनमोहक बनाउँछ । पानी परेको बेला देखिने काठमाण्डौका मनमोहक दृश्यलाई एकपटक नियालौँ न त । तस्बिर : न्युज एजेन्सी नेपाल

मनमोहक मुस्ताङ

पर्वत :  त्यसो त अहिले मुस्ताङ घुम्ने समय होइन। वर्षाका कारण खोलानाला बढेका छन्। पैदल मार्गबाट म्याग्दी हुँदै मुस्ताङ पुग्ने सडक ठाउँ-ठाउँमा अवरुद्ध छन्। मौसम आउने बदलीका कारण यो बेलामा हवाइ उडान समेत हुँदैनन्।मौसमकै कारण स्थल र हवाइ दुवै मार्गबाट मुस्ताङ जाने सम्भावना रहँदैन। स्थानीय होटेल व्यवसायी छेप्तेन गुरुङका अनुसार साउनको अन्तिम सातादेखि मात्र पर्यटकका लागि बाटो खुल्छ।त्यसै पनि मनमोहक मुस्ताङ वर्षाका कारण झनै चित्ताकर्षक देखिएको छ। जताततै  मनमोहक दृश्य देखिन्छ। घा

मनमोहक बराह ताल

गलकोट, २ फागुन: बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–२ मुठाचौरमा रहेको मनमोहक बराह ताल । ताल समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको छ । तालको संरक्षण र प्रर्बद्धनमा अहिले तमानखोला गाउँपालिकाले चासो देखाएको छ ।-तस्वीर : खेमराज गौतम, रासस

हिमश्रृंखलाको मनमोहक दृष्य

कास्की – चिसो मौसम सुरु भएसँगै हिमालका दृश्य अझै सुन्दर देखिन थालेको छ। जाडो मौसममा पोखरामा झनै सुन्दर हिमालहरु देख्न पाइन्छ। पोखरा-२४ कास्किकोटको गजल थुम्की डाँडाबाट देखिएको हिमश्रृंखलाको मनमोहक दृष्य !

मनमोहक मर्दी, हेर्नुस् दृश्यमा

कास्कीको पर्यटकीय क्षेत्र हो मर्दी हिमाल। आँखै अगाडि ठोक्किने गरी हिमाल हेर्न यहाँ मानिसहरुको ओइरो लाग्ने गर्छ। घाम लाग्दा बादल माथिको मर्दीको रुप झनै मनमोहक देखिन्छ। मर्दीको काखैमा रहेको आधार शिविरबाट वरपर हेर्दा त्यहाँ पुग्दाको थकाई मेटिन्छ। यहाँ पर्यटकलाई लक्षित गरी हाइक्याम्पमा १३ वटा, फोरेस्ट क्याम्पमा १२ वटा, लो क्याम्पमा…

तालबाराही मन्दिरको मनमोहक दृश्य

भाइटीकाको दिन शनिबार पोखराको फेवातालको बीचमा रहेको माता तालबाराही मन्दिरको मनमोहक दृश्य ।

लुम्बिनीबाट देखियो मनमोहक हिमश्रृंखला (तस्बिरहरु)

काठमाडौं, भदौ २७ । भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट आइतबार मनमोहक हिमश्रृंखला देखिएको छ । आइतबार बिहान मौसम सफा हुँदा लुम्बिुनीबाट हिमश्रृंखला प्रष्ट देखिएको हो । लुम्बिुनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले धौलागिरी लगायत विभिन्न हिमश्रृंखला दृखिएको ताउनुभयो

तस्वीरमा हेर्नुस्ः मनमोहक फोक्सुण्डो र ताक्सी लेकहरु

मौसम खुलेसँगै मनमोहक देखिएको फोक्सुण्डो ताल । नेपालमै सबैभन्दा गहिरो यो ताललाई सन् २००७ मा रामसार सूचीकृत गरिएको छ ।   त्यस्तै, यो चीनको सिमानासँग जोडिएको