काठमाडौं, २८ साउन । लुम्बिनी प्रदेशमा रोल्पा पनि पर्दछ । रोल्पा जिल्ला माओवादी ‘जनयुद्ध’को आधार क्षेत्र हो । ‘जनयुद्ध’मा रोल्पा सबैभन्दा सशस्त्र द्वन्द्व प्रभावित जिल्ला मानिन्थ्यो । शान्ति प्रक्रियामा आएपछि भएका संविधानसभाका २ र प्रतिनिधि सभाको १ गरी तीनवटा चुनावमा माओवादीकै वर्चश्व बन्यो । स्थानीय निकायको चुनावमा पनि रोल्पामा माओवादी प्रभावशाली देखियो । तर, रोल्पा […]