एभिसी सेन्ट्रल जोन भलिबल दुई समूहमा हुने, नेपाल सम्मिलित साउथ एसियाको खेल डिसेम्बरमा

२२ साउन, काठमाडौं । एसियाको मध्य राष्ट्रहरु सम्मिलित सेन्ट्रल जोन भलिबल प्रतियोगिता यस पटक दुई समूहमा हुने भएको छ । यसअघि एभिसी सेन्ट्रल जोन महिला र पुरुषको एक मात्र प्रतियोगिता हुँदै आएको थियो । यस पटक भने सेन्ट्रल जोनको पनि उत्तरी क्षेत्र र दक्षिण क्षेत्रको फरक प्रतियोगिता हुन लागेको छ । सेन्ट्रल एसिया भलिबल च्यालेन्ज […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोनको उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्ने

काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस) ले बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टोलीलाई प्रोत्साहन गर्ने नीतिअनुरूप नेकोसले महिला भलिबल टोलीलाई आगामी फागुन ७ नगदसहित सम्मान गर्ने आज सम्पन्न नेकोसको सातौँ […]

एभिसि सेन्ट्रल जोन भलिबलमा पुरुषतर्फ श्रीलंका च्याम्पियन, नेपाल चौथो

काठमाडौं । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि श्रीलंकाले जितेको छ । हिजो भएको फाइनल खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर कभर्डहलमा भएको फाइनलमा श्रीलंकाले बंगलादेशलाई २८–२६, २५–२० र २५–२० ले पराजित गरेको हो । तेस्रो स्थानको लागि भएको प्ले अफ खेलमा […]

एभिसि सेन्ट्रल जोन महिला भलिबलको फाइनलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको फाइनलमा आज नेपालले उज्वेकिस्तानको सामना गर्नेछ । प्रतियोगितामा समुह चरणका सबै ५ खेल जितेको नेपाल लगातार दोस्रो वर्ष उपाधि जित्ने अभियानमा रहेको छ । समुह चरणको अन्तिम खेलमा नेपालले हिजो किर्गीस्तानलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट २५–८ ले जितेको नेपालले त्यसपछिका […]

एभिसी सेन्ट्रल जोन भलिबलमा आज नेपालको दुई खेल

एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा आज नेपालको पुरुष टोलीले उज्वेकिस्तानसँग तथा महिला टोलीले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेलमा श्रीलंकालाई हराएको नेपाली महिला टोलीले आज माल्दिभ्सविरुद्ध अझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । श्रीलंकाविरुद्धको खेल ३–२ को सेटमा जितेको नेपाल आज सहज जित निकाल्ने योजनामा रहेको छ । उता पहिलो खेलमा […]

भलिबलमा नेपाली पुरुष टोली बंगलादेशसँग पराजित, महिला टोलीसँग श्रीलंकाले हार्याे

एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालको पुरुष टोली पराजित भएको छ । बंगलादेशको ढाकामा हिजो भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–० को सोझो सेटमा पराजित ग¥यो । बलियो घरेलु टिमविरुद्ध नेपाल २५–१७, २५–१७ र २५–१९ को सेटमा पराजित भएको हो । अब नेपालले दोस्रो खेलमा आज उज्वेकिस्तानविरुद्ध खेल्नेछ । यस्तै […]

​सेन्ट्रल जोन भलिबलमा नेपाल चौथो

वैशाख १४ – एसियन भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल चौथो भएको छ । शुक्रबार बंगलादेशको मिरपुरमा रहेको शहिद शुरवर्...

सेन्ट्रल जोन भलिबल: नेपाल पदकविहीन

काठमाडौं : एसियन भलिवल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल पदकविहीन भएको छ। गतवर्ष तेस्रो हुँदै पहिलो अन्तराष्ट्रिय पदक भित्र्याएको नेपाल योपटक चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो। शुक्रबार बंगलादेशको मिरपुरस्थित शहिद शुरवर्दी इन्डुअर स्टेडियममा तेस्रो स्थानका लागि भएको खेलमा साविक विजेता किर्गिस्तानसँग २५&...

एभिसी सेन्ट्रल जोन भलिबल : नेपाल सेमिफाइनलमा :: Pahilopost.com

काठमाडौं : नेपाल चौथो एभिसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। समूह ए मा १ जित र १ हारको नतिजा निकालेको नेपाल समूह उवपजेता हुँदै अन्तिम चारमा पुगेको हो। ढाका मिरपुरस्थित कभर्डहलमा सोमवार भएको समूह ए को अन्तिम खेलमा घरेलु टोली बंगलादेशले माल्दिभ्सलाई ३-० को सेटमा