सेन्ट्रल जोनको उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्ने

काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस) ले बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक प्राप्त गर्ने खेलाडी तथा टोलीलाई प्रोत्साहन गर्ने नीतिअनुरूप नेकोसले महिला भलिबल टोलीलाई आगामी फागुन ७ नगदसहित सम्मान गर्ने आज सम्पन्न नेकोसको सातौँ […]

सम्बन्धित सामग्री

महिला राष्ट्रिल भलिबल : सेन्ट्रल जोन उपाधिपछि सागमा स्वर्णको लक्ष्य

काठमाडौं : एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपको उपाधि चुमेर इतिहास रचेको नेपाली राष्ट्रिय महिला भलिबल टोली अहिले साग केन्द्रीत प्रशिक्षणमा व्यस्त छ। सेन्ट्रल जोनको गोल्ड मेडलको खुसीसँगै उच्च मनोबलका साथ घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद सागका लागि केन्द्रित भएको छ। १३ औं सागमा पनि स्वर्ण पदक नै लक्ष्...

अफगानिस्तानसँग महिला भलिबल टोलीको परीक्षा

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली आज प्रथम एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा