भलिबलमा नेपाली पुरुष टोली बंगलादेशसँग पराजित, महिला टोलीसँग श्रीलंकाले हार्याे

एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको पहिलो खेलमा नेपालको पुरुष टोली पराजित भएको छ । बंगलादेशको ढाकामा हिजो भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३–० को सोझो सेटमा पराजित ग¥यो । बलियो घरेलु टिमविरुद्ध नेपाल २५–१७, २५–१७ र २५–१९ को सेटमा पराजित भएको हो । अब नेपालले दोस्रो खेलमा आज उज्वेकिस्तानविरुद्ध खेल्नेछ । यस्तै […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोन च्याम्पियन महिला टोली सम्मानित

पोखरा (हाम्रो खेलकुद) – बंगलादेशमा यसै महिना सम्पन्न एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाली महिला टोली र पुरुष टोली बुधबार सम्मानित भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले सेन्ट्रल जोन विजेता महिला टोलीलाई नगदसहित तथा चौथो भएको पुरुष टोलीलाई खादाले सम्मानित गरेको हो […]

भलिबल टोली आज स्वदेश फर्कदै

काठमाडौं । नेपालको दुवै (महिला र पुरुष) भलिबल टोली आज स्वदेश फर्कदै छन् । बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको च्याम्पियन महिला टोली, चौथो भएको पुरुष टोली, निर्णायक र पदाधिकारीसहितको टोली आज स्वदेश फर्कन लागेका हुन् । मौसम राम्रो भएको अवस्थामा नेपाली टोली बिहान सवा ११ बजे त्रिभुवन विमानस्थल आईपुग्ने नेपाल भलिबल संघले […]

एभीसी सेन्ट्रल जोनः पुरुष टोली पदकविहीन

काठमाडौँ– तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै नेपाली पुरुष भलिबल टोली एभीसी सेन्ट्रल एसियन पुरुष तथा महिला च्यालेन्ज कपमा पदकविहीन भएको छ । बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कभर्ड हलमा नेपालमाथि उज्वेकिस्तानले २५–१५, २५–१७ र २५–२१ को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । यसअघि समूह चरणको खेलमा […]

सेन्ट्रल जोन भलिबल – नेपाली पुरुष टोली पदक विहिन

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला टोली एभिसी सेन्ट्रल जोनको च्याम्पियन बने पनि पुरुष टोली भने पदक विहिन बनेको छ । बंगलादेशमा जारी च्याम्पियनसिपको मंगलबार भएको तेस्रो स्थानको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग ३–० ले पराजित हुँदै नेपाल पदक विहिन भएको थियो । उज्वेकिस्तानले नेपाललाई २५–१५,२५–१७,२५–२२ ले हराएको थियो । दुई वर्षअघि स्वदेशमा भएको च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरिएको […]

नेपाली महिला टोली उज्वेकिस्तान र पुरुष माल्दिभ्ससँग भिड्दै

काठमाडौँ – एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा आइतबार अपराजित नेपाली राष्ट्रिय महिला टोली र उज्वेकिस्तान एकअर्काविरुद्ध जित निकाल्ने लक्ष्यका साथ कोर्टमा उत्रिँदै छन् । बंगलादेशको ढाकामा बिहीबारदेखि जारी प्रतियोगितामा बलियो प्रतिस्पर्धीको रुपमा आफूलाई उभ्याएका दुई टोलीबीच दिउँसो सवा १ बजे प्रतिस्पर्धा हुन लागेको हो । नेपाल तीन खेलमा आठ अंक जोड्दै दोस्रो […]

एसियन सेन्ट्रल जाेन : महिला तथा पुरुष भलिबल टोली बङ्गलादेश प्रस्थान

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबलको टोली आज बङ्गलादेश गएकाे छ ।  बङ्गलादेशकाे ढाकामा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा भाग लिन आज बिहान १० बजे त्यसतर्फ गएकाे नेपाल भलिबल सङ्घले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाउने छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली आज बङ्गलादेश जाँदै

काठमाडौँ – नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछन् । बङ्गलादेशमा भोलिदेखि १४ गतेसम्म हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी, प्रशिक्षक तथा अफिसियल त्यसतर्फ जान लागेको हो । नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताएका छन् । आइतबार युवा […]

ढाका जाने महिला तथा पुरुष भलिबल टोलीको विदाई

काठमाडौं : बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली पुरुष तथा महिला दुवै टोली ढाकाका लागि विदाई गरिएको छ। दुवै टोलीलाई नेपाल भलिबल संघले विदाई गरेको हो।राजधानीमा भलिबल संघले आज (आइतबार) प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीलाई विदाई गरेको हो। ढाकामा पर्सि (मंगलबार) एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता शुरु हुँदैछ।टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, मन्त्रालयका सचिव र संघका पदाधिकारीले बिदाई गरे। दुवै&nbs

महिला र पुरुष भलिबल टोली सोमबार बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा यसै साता सुरु हुने एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा भाग लिन नेपाली दुवै टोली सोमबार त्यसतर्फ जाँदैछन् । नेपाल भलिबल संघले आइतबारले दुवै टोलीलाई आइतबार विदाई गर्यो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टोलीलाई विदाई गर्दै सफलताको कामना गरे । पुस ६ देखि १४ गते सम्म […]

पुरुष र महिला भलिबल टोली घोषणा

काठमाडौं । नेपाल भलिबल संघले पुसमा बंगलादेशमा आयोजना हुने एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि आइतबार महिला र पुरुष राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ । संघले महिला र पुरुषको समान १२ सदस्यीय टोली घोषणा गरेको हो । पुरुष टोलीमा स्पाइकर मानबहादुर श्रेष्ठ र मिडल ब्लकर भैरव बमले राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । […] The post पुरुष र महिला भलिबल टोली घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.