भदौ १ देखि सिसडोल–बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने स्थानीयको घोषणा

सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा काठमाडौं उपत्यकाको फोहोर सधैँका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।

सम्बन्धित सामग्री

काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाका जनप्रतिनिधिहरूले काठमाडौं महानगरपालिकाको फोहोर रोक्ने चेतावनी दिएका छन् । हाल नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा र नुवाकोटको सिसडोलमा फोहोर व्यवस्थापन हुँदै आएको छ । काठमाडौं महानगरपालिकासहित १८ वटा स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएकोमा आफूले राखेको माग पूरा नभएको भन्दै जनप्रतिनिधिले १५ दिने अल्टिमेटम समेत […]

संझौता कार्यान्वयन नभए काठमाडौंको फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी

काठमाडौं । काठमाडौंको फोहोर फालिदै आएको नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने चेतावनी दिएका छन् । दुबै नगरपालिकाले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै यस अघि गरिएको संझौता १५ दिनभित्र कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् । गत वर्ष शहरी विकास […]

सत्तारुढ दलबाटै काठमाडौंको फोहोर व्यवस्थापनमा अवरोध

काठमाडाैं : सत्तारुढ राजनीतिक दलले काठमडौंको फोहोर व्यवस्थापनमा अवरोध गरेका छन्।धादिङको धुनीबेँसी नगरपालिका १ का नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै फोहोर फाल्न नदिने घोषणा गरेका हुन्। उनीहरुले फोहोरको समस्या तत्काल समाधान नभए अब आउने प्रतिनिधि र प्रदेशसभा चुनाव बहिस्कार गर्ने चेतावनी पनि दिएका छन्।धुनीबेँसी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीक

काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि बञ्चरेडाँडाका स्थानीयको अवरोध

बञ्चरेडाँडाका स्थानीय आज पनि फोहोर फाल्न नदिने भन्दै आन्दोलित भएका छन्। मंगलबार पनि स्थानीयवासीसँग समन्वय नगरि फोहोर ल्याएकाे भन्दै स्थानीयले अवरोध गरेका थिए।...

बञ्चरेडाँडामा बुधबार पनि  फोहोर विसर्जन गर्न  अवरोध

काठमाडौंको फोहोर विर्सजन गर्ने क्रममा बञ्चरेडाँडाका स्थानीयले दोस्रो दिन ९बुधबार० पनि अवरोध गरेका छन्। आफूहरुका माग सम्बोधन नभएकाले फोहोर फाल्न नदिने भन्दै स्थानीयहरुले अवरोध गरेका हुन्।

प्रहरी लगाएर सिसडोलमा फोहोर फाल्न सुरु

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर फाल्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएकोमा मंगलबारबाट प्रशासनको बलमा फोहोर फाल्न थालिएको छ । फोहोर फाल्ने विषयमा बन्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरु गरेको हो । आफ्ना माग पूरा नहुँदासम्म फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ […] The post प्रहरी लगाएर सिसडोलमा फोहोर फाल्न सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

फेरि उठ्न छाड्यो काठमाडौंको फोहोर (फोटो फिचर)

बन्चरेडाँडामा स्थानीयले फोहोर फाल्न नदिने भएपछि समस्या आएको काठमाडौं महानगरपालिकाको वातावरण विभागले जनाएको छ ।