काठमाडाैं : सत्तारुढ राजनीतिक दलले काठमडौंको फोहोर व्यवस्थापनमा अवरोध गरेका छन्।धादिङको धुनीबेँसी नगरपालिका १ का नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका स्थानीय नेताहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै फोहोर फाल्न नदिने घोषणा गरेका हुन्। उनीहरुले फोहोरको समस्या तत्काल समाधान नभए अब आउने प्रतिनिधि र प्रदेशसभा चुनाव बहिस्कार गर्ने चेतावनी पनि दिएका छन्।धुनीबेँसी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीक