काठमाडौं । वागमती प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री सालिकराम जमकट्टेलले काठमाडौंको फोहोरको भार अरू पालिकाले बोक्न नसक्ने जिकिर गरेका छन् । बञ्चरेडाँडामा काठमाडौंको फोहोर फाल्न नदिने उद्घोषसमेत उनले गरे । काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलकै सामुन्ने जमकट्टेलले यस्तो बताएका हुन् । हिजो हेटौँडामा बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा काठमाडौंका मेयर […]