छुट्टिँदैछन् चर्चित पप गायिका शकिर र जेरार्ड पिके

चर्चित पप गायिका शकिरा उनका लामो समयदेखिका पार्टनर गेरार्ड पिके छुटिने तयारीमा रहेको समाचार बाहिरिएको छ ।  विभिन्न स्पेनिस मिडियाले छापेको समाचार अनुसार शकिराले बार्सिलोनाका चर्चित डिफेन्डर पिकेलाई महिलासँग रङ्गेहात पक्रिएपछि छाड्न लागेका हुन् । पिकेको अत्यधिक पार्टी गर्ने बानीले पहिलेदेखि दुई जनाबीच तनाव सिर्जना गरिरहेकोमा नयाँ खुलासापछि दुई जनासँगै बस्न नसक्ने स्थितिमा पुगेको स्पेनिस मिडियाहरूले लेखेका छन् । अल पेरिओडिकोको रिपोर्टअनुसार गेरार्ड पिके अहिले शकिरासँगको साझा घरबाट छुट्टि

सम्बन्धित सामग्री

बार्सिलोनाका डिफेन्डर  पिके सन्न्यास लिँदै

बार्सिलोनाबाट तीन सय ९६ खेलमा पिकेले २९ गोल र ३० उपाधि हात पारेका छन् स्पेनिस खेलाडी जेरार्ड पिके बार्सिलोना क्लबका सदाबहार उत्कृष्ट सेन्टर डिफेन्डर हुन् । शनिबारको खेलपछि डिफेन्डर पिकेले खेल करिअरबाट...

पिके स्पेनको टोलीमा

एजेन्सी – चार वर्ष अघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका भेट्रान डिफेन्डर जेरार्ड पिके यसै महिना कतारमा हुने फिफा विश्वकप २०२२ को लागि स्पेनको प्रारम्भिक टोलीमा समावेश भएका छन् । स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा क्याटलान क्लब बार्सिलोनामा चौथो रोजाईमा रहेका उनी पनि समावेश भएका हुन् । ३५ […]

फुटबलर पिके र गायिका शकिराबीच सम्बन्धविच्छेद

स्पेनका फुटबलर जेरार्ड पिके र कोलम्बियाकी गायिका शकिराले सम्बन्धविच्छेद गर्ने भएका छन् । बिहे गरेको झन्डै १२ वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका समाचार संस्था रोयटर्सले जनाएको छ । सन् २०११ मा बिहे गरेका उनीहरूका दुई जना छोराछोरी रहेका छन् । सम्बन्धविच्छेदपछि मिलेर छोराछोरीको अपनत्व लिने सहमति भएको खबरमा उल्लेख छ । ‘हामी अलग हुँदैछौँ भनेर पुष्टि गर्दा हामी निकै पछुताइरहेका छौँ, तर हाम्रा बालबालिकाको कल्याणलाई उच्च प्राथमिकता दिएका छौँ, उनीहरूको गोपनीयतालाई सम्मान गर्न हामी सबै समक्ष अपिल गर्दछौँ...

पिके र साकिराको सम्वन्ध विच्छेद !

एजेन्सी – स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका चर्चित फुटबलर जेरार्ड पिके र पप गायिका साकिराबीच सम्वन्ध विच्छेद भएको छ । साकिरा र जेरार्ड पिकेले आफ्नो १२ वर्ष लामो सम्बन्धको अन्त्य भएको पुष्टि गरेका छन् । कोलम्बियाली गायक र बार्सिलोना डिफेन्डरका दुई सन्तान छन्, तर उनीहरूले फुटबलरको हालैको घट्नाक्रम सत्य रहेको बताएका छन् । पिके र […]

जेरार्ड पिके र शकिराले छुट्टिने निर्णय लिए

हलिउड चर्चित पप गायिका शकिरा उनका लामो समयदेखिका प्रेमी गेरार्ड पिकेसँग छुटिने तयारीमा रहेको समाचार बाहिरिएको छ ।४५ वर्षीया शकिरा र उनका प्रेमी जेरार्ड पिके १३ वर्षदेखि प्रेम सम्बन्धमा बस्दै आएका थिए ।

पिके र इलिएस बार्सिलोनाको टोलीमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले सेभियाविरुद्धको खेलको लागि अनुभवी डिफेन्डर जेरार्ड पिके र युवा विंगर इलिएस एखोमाचलाई टोलीमा समेटेको छ । बर्सिलोनाले मंगलबार राति सेभियासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति २ः१५ बजे रमन सान्चेज पिजुवानमा हुनेछ । जेरार्ड पिके एक खेलको प्रतिबन्धपछि टोलीमा फर्किएका हुन् । १७ वर्षीय […]

पिकेबारे बार्सिलोनाको ड्रेसिङ रुम विभाजित

जेरार्ड पिके बार्सिलोनाको प्रभावशाली खेलाडीहरु मध्ये हुन् । तर, पछिल्लो समय क्याम्प नाउमा उनी अप्ठ्यारो अवस्थामा परेका छन् । यो सिजन पिके बारम्बार हेड लाइनमा आइरहेका छन् । सबैभन्दा सुरुमा क्लबमा तलब घटाउन तयार हुनेदेखि बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेपछि ‘हामी जे छौँ, त्यहीँ हौँ’ भन्ने प्रतिक्रियाका कारण उनी मिडियामा छाइरहेका छन् । उनको तलब कम गर्ने निर्णयको अनुसरण अन्य क्लबका कप्तानहरूले पनि गरेका थिए ।अहिले भने बार्सिलोनाको ड्रेसिङ रुमका सबैजना पिकेको व्यवहारसँग खुसी नरहेको ख

सर्जियो बुस्क्वेट्स बने बार्सिलोनाको नयाँ कप्तान

लियोनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले नयाँ कप्तानका रुपमा सर्जियो बुस्क्वेट्सलाई पाएको छ । उनले अब मेस्सीको उत्तराधिकारीका रुपमा आर्मब्यान्ड लगाउनेछन् । उपकप्तानका रुपमा जेरार्ड पिके, सर्जि रोर्बटो र जोडी अल्बा रहनेछन् । कप्तान बुस्क्वेट्स र तीनवटै उपकप्तान बार्सिलोनाको युथ एकेडेमी ला–मेसियाका उत्पादन हुन् । भर्खरै क्लब छाड्ने घोषणा गरेका पूर्वकप्तान मेस्सी पनि ला–मेसियाकै उत्पादन हुन् । मेसी कप्तान छँदा बुस्क्वेट्स, पिके र सर्जि रोर्बटो उपकप्तान थिए । आइतबार युभेन्टस्व

जेरार्ड पिके विरुद्ध नाराबाजी, फ्यानले मजाक उडाए

असोज २१ – विश्वकप फुटबल २०१८ को छनौट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा स्पेनका समर्थकले डिफेन्डर जेरार्ड पिके विरुद्ध नाराबाजी गरेका छन् । बार्स...

जेरार्ड पिके : क्याटलान स्वतन्त्रताका अडिग योद्धा

जेरार्ड पिके आधुनिक फुटबलका सर्वश्रेष्ठ डिफेन्डर मध्यमा गनिन्छन् । क्लब फुटबल होस् या राष्ट्रिय टोली, उनले जित्न बाँकी प्रमुख उपाधि सायदै होलान् । स्पेनको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य रहेका पिके अहिले दुविधामा छन् । विश्वकप छनोटको अन्तिम चरणको खेलको तयारीमा रहेको स्पेनको राष्ट्रिय टोलीको प्रशिक्षण सत्रमा करिब एक हजारको संख्यामा रहेका समर्थकले पिकेविरुद्ध नाराबाजी गरे ।