पिके स्पेनको टोलीमा

एजेन्सी – चार वर्ष अघि नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका भेट्रान डिफेन्डर जेरार्ड पिके यसै महिना कतारमा हुने फिफा विश्वकप २०२२ को लागि स्पेनको प्रारम्भिक टोलीमा समावेश भएका छन् । स्पेनका मुख्य प्रशिक्षक लुइस एनरिकेले ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा क्याटलान क्लब बार्सिलोनामा चौथो रोजाईमा रहेका उनी पनि समावेश भएका हुन् । ३५ […]