इन्द्रजात्रा हेर्न जाने दर्शकले आज खुलामञ्चमा सवारीसाधन पार्किङ गर्न पाउने

काठमाडौँ – आज साँझ काठमााडौँको बसन्तपुरमा हुने इन्द्रजात्रा हेर्न जाने दर्शकले आफ्नो सवारी साधन खुलामञ्चमा पार्क गर्न पाउने छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उक्त जानकारी दिएको हो। आज साँझ इन्द्रजात्राको समापन हुँदैछ। समापन समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी पनि आज साँझ बसन्तपुरमा जाँदैछिन्। ‘काठमाडौँको वसन्तपुरमा आज साँझ हुने इन्द्रजात्रामा सहभागि हुने दर्शनार्थीको सुविधालाई […]

सम्बन्धित सामग्री

पार्किङ अभावमा सडकमै ट्यांकर

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२१ स्थित अम्लेखगन्जमा पूर्व–पश्चिम राजमार्गको सडकमा दायाँ र बायाँतर्फ लहरै ट्यांकर पार्किङ गरेर राखिएका हुन्छन् । ट्राफिक नियमअनुसार सडकमा सवारीसाधन पार्किङ गर्न पाइँदैन, तर त्यहाँ पुग्दा लाग्छ, सडक नै पार्किङ...

सात वर्षदेखि आचार्यगाँउ र सोल्मा बसपार्क उपयोगविहीन

खोटाङ, माघ २४ । जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लामा सञ्चालित सबै सवारीसाधनलाई अनिवार्यरुपमा बसपार्कमा मात्रै ‘पार्किङ’ गर्न निर्देशन दिएको छ । यातायात व्यवसायीले जथाभाबी पार्किङ गर्दै आएको साना तथा ठूला सवारीसाधनलाई व्यवस्थित गर्न प्रशासनले सम्बन्धित निकायलाई लिखित निर्देशन दिएको हो । प्रशासनको निर्देशन विपरीत सडक आसपास र बजार क्षेत्रमा सवारीसाधन पार्किङ गरेको खण्डमा कानुनबमोजिम कारबाही […]

कनकाई माई मेलामा ठेकेदारहरूले तेब्बर बढीसम्म पार्किङ कर असुले

झापा– झापाको कनकाई मेलामा मेला ठेक्का लिनेहरूले पार्किङ करको नाममा ठगी गरेका छन्। सम्बन्धित पालिकाहरु कनकाई र शिवसताक्षी नगरपालिकाले कनकाई माई मेलाका लागि तोकेको दररेट भन्दा मेला संचालकहरुले दोब्बररतेब्बरबढी रकम असुलेका हुन्। कनकाई नगरपालिकाले कनकाई मेलामा पार्किङ गर्नेहरुका लागि साइकल पार्किङ शुल्क रु २०, मोटरसाइकल पार्किङ शुल्क रु ५०, कार, जिप, भेन साना सवारीसाधन पार्किङ […]

अव्यवस्थित तार काट्दै काठमाडौं महानगर

सार्वजनिकस्थलमा सवारीसाधन पार्किङ निषेध, अव्यवस्थित होर्डिङ बोर्डको व्यवस्थापनपछि अब काठमाडौं महानगरपालिका अव्यवस्थित तार व्यवस्थापनतर्फ लागेको छ । सुरुवातमा महानगरले मुख्य सडक र सम्पदा क्षेत्रमा रहेका अव्यवस्थित तार हटाएर व्यवस्थित गर्न लागेको...

महानगरले पार्किङ रोकेपछि बागबजारका व्यवसायी आन्दोलित (तस्बिरहरु)

काठमाडौँ – राजधानीको बागबजारमा सडकमा सवारीसाधन पार्किङ गर्न नपाएको भन्दै व्यवसायीहरु आन्दोलित भएका छन्। काठमाडौँ महानगरपालिकाले सडकमा सवारी पार्किङ गर्न रोक लगाएपछि बिहीबार उनीहरु महानगरविरुद्ध नाराबाजीसहित आन्दोलनमा उत्रिएका हुन्। बागबजार क्षेत्रमा व्यवसाय गर्नेहरुदेखि लिएर कार्यालय सञ्चालन गर्नेहरु, स्थानीय तथा कामविशेषले पुग्नेहरुले पनि सडकमै सवारीसाधन पार्किङ गर्दै आएका थिए। त्यसमा महानगरले कडाइ गरेको हो।

बुटवलमा पार्किङकाे समस्या

बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र अमरपथ, विपीचोक, राममन्दिर लाइन (रामपथ), सङ्गमपथ, जेसिसचोक, हाटबजार लाइन लगायतका बजार क्षेत्रमा सवारीसाधन पार्किङ गर्ने स्थानको अभाव छ।...

ट्राफिक व्यवस्थापन अस्तव्यस्त, राजमार्ग नै पार्किङस्थल

मेची राजमार्गको झापासँगको सीमा जोरकलशदेखि पाँचथरसँगको सीमा राँके बजारसम्म करिब ९० किलोमिटरमा दर्जन हाराहारी साना–ठूला बजार छन्। ती बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ। कतिपय बजारमा राजमार्गको दायाँबायाँ नै सवारीसाधन पार्किङ गर्ने गरिएकाल...

व्यास नगरपालिकाको अण्डरग्राउण्ड पार्किङ पोखरीमा परिणत

२६ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाका कर्मचारीले सवारीसाधन पार्किङ गर्न जाँदा गमबुट लगाउनु पर्दछ । किनकी नगरपालिकाको कार्यालय भवनको अण्डरग्राउण्ड पार्किङस्थल पूरै पानीले भरिएको हुन्छ । सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकाकाको बहुउद्देश्यी भवनको अण्डरग्राउण्ड पार्किङस्थल पोखरी बन्ने गरेको छ । व्यास ३ का आकाश अधिकारीले आफूले केही समयअघि त्यहाँ गाडी पार्किङ्ग गरेको र निकाल्न […]

जताततै पार्किङ‚ अस्तव्यस्त सहर (फोटो फिचर)

काठमाडौं : संघीय सरकारको राजधानी रहेको काठमाडौं उपत्यकामा जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ। अव्यवस्थित सहर र जथाभावी हुने पार्किङले सहरको सौन्दर्य पनि नासिँदै गएको छ।सहरभित्रका सडक, फुटपाथ, खुलास्थानमा जताततै सवारीसाधन पार्किङ गरेको देखिन्छ। यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ। सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ तथा अव्यवस्थित पार्किङले उपत्यकावासीले दैनिक सास्ती भोगिरहेका छन्।यिनै समस्याका काठमाडौं र ललितपुर