पार्किङ अभावमा सडकमै ट्यांकर

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२१ स्थित अम्लेखगन्जमा पूर्व–पश्चिम राजमार्गको सडकमा दायाँ र बायाँतर्फ लहरै ट्यांकर पार्किङ गरेर राखिएका हुन्छन् । ट्राफिक नियमअनुसार सडकमा सवारीसाधन पार्किङ गर्न पाइँदैन, तर त्यहाँ पुग्दा लाग्छ, सडक नै पार्किङ...

सम्बन्धित सामग्री

सप्तरीमा डिजेल बोकेको निगमको ट्यांकर चोरी, चार दिनपछि फेला पर्दा ‘रित्तै’

काठमाडौं । सप्तरीमा नेपाल आयल निगमको डिजेल बोकेको ट्यांकर पार्किङ गरेकै अवस्थामा चोरी भएको छ । को १ ख ३६५५ नम्बरको ट्यांकर माघ ११ गते साँझ कन्चनरुप- ८ बिकी पम्पमा पार्किङ गरेर राखेको अवस्थामा हराएको थियो । मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर निगमको १ नम्बर प्रदेश कार्यालय विराटनगर जाने क्रममा […]

घरैपिच्छे पेट्रोलका ट्यांकर पार्किङ ! दुर्घटनाको डर

अति प्रज्वलनशील पदार्थ बोकेका पेट्रोलियम ट्ंयाकरहरु आयल निगम अमलेखगञ्ज डिपो आसपासको बस्तीमा पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको छ ।निगमको अम्लेखगञ्ज डिपो छेउका सडकपेटी र बस्ती छेउका घर आँगनमा प्रतिघर ३ देखि ४ वटासम्म ट्यांकरहरु पार्किङ हुने गरेका छन् । पेट्रोलियम पदार्थ बोकेका वा खाली दुवैखाले ट्ंयाकर अति प्रज्वलनशील भएकाले सानो आगोले झिल्कोले पनि ठूलो दुर्घटना निम्तिन सक्ने भन्दै स्थानीयले गुनासो गरेका छन् ।यसअघि सडक छेउमा पार्किङ गरिराखेको ट्यांकरलाई तिब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा

तेल ट्यांकर चोरी गरेको आरोपमा दुईजना पक्राउ

१६ भदौ, मोरङ। प्रहरीले ट्यांकर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ का २६ वर्षीय श्रवणकुमार यादव र सोही महानगरका २६ वर्षीय विक्की राय रहेका छन् । उनीहरुले नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरेको प्रहरीको दाबी […]

आयल निगमको डिपोस्थित पार्किङबाटै इन्धनसहितको ट्यांकर चोरी

विराटनगरमा आइतबार राति नेपाल आयल निगम, विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर रहस्यमय ढंगले चोरी भएको छ ।रातको समयमा उक्त ट्यांकर सहचालकको भरमा थियो । सहचालक शिव खनाल शौचालय गएको मौका छोपेर चोरले राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ना४ख ४६९ नम्बरको ट्यांकर चोरी गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार सहचालक खनालले शौचका लागि जाने क्रममा ट्यांकरमा चाबी छाडेका थिए । सोही मौका छोपी चोरले सो ट्यांकर लिएर भागेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले बताए ।ट्यांकर च

करिब २० हजार लिटर डिजेलसहित चोरी भएको ट्यांकर प्रहरीको नियन्त्रणमा

मोरङ– मोरङ प्रहरीले नेपाल आयल निगमका पूर्व चालक श्रवणकुमार यादवलाई २० लाख रुपैयाँभन्दा बढीको डिजल भरिएको ट्यांकरसहित पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार सोमबार बिहान करिब पौने २ बजे २६ वर्षीय यादवलाई ट्यांकर चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेको बताए। विराटनगर–४ मा रहेको निगमको पार्किङ क्षेत्रबाट डिजलले भरिएको ना […]

विराटनगर डिपोमा पार्किङ गरिएको ट्यांकर चोरी, एकजना पक्राउ

१४ भदौ, विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्यांकर चोरी भएको छ । आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्यांकर चोरी भएको हो । चोरीको आरोपमा प्रहरीले ट्यांकरसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो । राति ट्यांकर लिएर […]

आयल निगमको थानकोट डिपो सुदृढीकरण सम्पन्न

नेपाल आयल निगमको बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोको सुदृढीकरण सम्पन्न भएको छ । १० महिनामा सकिएको सुदृढीकरणअन्तर्गत २ सय ट्यांकर अटाउने नयाँ पार्किङ यार्ड, भर्टिकल ट्यांकको रङरोगन, ड्राइभ वे...

थानकोट डिपोमा अब रहेन सुरक्षा चुनौती

नेपाल आयल निगमको थानकोट डिपोमा ट्यांकर व्यवस्थापन, पार्किङलगायत पूर्वाधारका क्षेत्रमा तीव्ररुपमा सुधार भइरहेको छ । विगतमा मुख्य सडकबाट डिपोमा छिर्ने सडकभरी ट्यांकरको अव्यवस्थित पार्किङ र डिपोमा जाने बाटो धुलाम्मे हुने हुँदा  स्थानीयवासीसमेत डिपोका कारण प्रभावित बनेका थिए । अहिले स्थिति फेरिएको छ ।  एक वर्ष अघि सो डिपोको प्रमुख भएका प्रदीपकुमार यादवका अनुसार यहाँ अहिले वरिपरी पक्की पर्खाल बनाइएर सुरक्षा चुनौतीको खतरा हुने स्थितिको अन्त्य गराइएको छ । दैनिक करिब छ सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेलक...

इन्धन भरिएका ट्यांकर राजमार्गमै पार्किङ - Naya Patrika

भारतको बरौनीबाट नेपाल आयल निगमको विराटनगर डिपोका लागि इन्धन बोकेर आउने ट्यांकर कोसी राजमार्गमै पार्किङ हुने गरेका छन् । आयल निगम र व्यवसायीबीच समन्वय नहुँदा ‘लोडेड’ ट्यांकर राजमार्गमै पार्किङ गर्नुपर्ने...पूरा पढ्नुहोस् »