झापा– झापाको कनकाई मेलामा मेला ठेक्का लिनेहरूले पार्किङ करको नाममा ठगी गरेका छन्। सम्बन्धित पालिकाहरु कनकाई र शिवसताक्षी नगरपालिकाले कनकाई माई मेलाका लागि तोकेको दररेट भन्दा मेला संचालकहरुले दोब्बररतेब्बरबढी रकम असुलेका हुन्। कनकाई नगरपालिकाले कनकाई मेलामा पार्किङ गर्नेहरुका लागि साइकल पार्किङ शुल्क रु २०, मोटरसाइकल पार्किङ शुल्क रु ५०, कार, जिप, भेन साना सवारीसाधन पार्किङ […]