काठमाडौंका होटल, स्कुल र रंगशालामा ५ हजार जना अट्ने क्वारेन्टाइन बन्ने
९ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति अटाउने सार्वजनिक क्वारेन्टाइन स्थल बनाइने भएको छ । त्यसका लागि काठमाडौं उपत्यकाभित्रका होटल, होस्टल, विद्यालय र रंगशाला उपयोग गरिने भएको छ ।
कोभिड १९ संक्रमण, रोकथाम …
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुरको नेपाल एपिएफ स्कुल, जोरपाटीको मनकामना सेकेण्डरी स्कुल, नेपालय इंग्लिस पब्लिक स्कुल र जेम्स स्कुल अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफ स्कुल (क) ले प्रि क्वार्टरफाइनलमा डिएभी स्कुल जावलाखेललाई ५–० गोलले हराएको छ । एपिएफका लागि विवेक पश्चिमा थारु र एविन वस्यालले समान […]
The post एपिएफ स्कुल क्वार्टरफाइनलमा first appeared on हाम्रो खेलकुद.
सधैं स्कुल गइरहेको बच्चा कहिलेकाहीं अचानक जान मान्दैनन् । स्कुल जान डराउने, रुने, कराउने, झगडा गर्ने गर्छन् । बालबालिकाको यस्तो जिद्दीको अगाडि अभिभावक पनि लाचार भएर उनीहरुको इच्छाअनुसार स्कुल पठाउँदैनन् । कहिलेकाहीं यस्तो अवस्था आएमा त गम्भीर नहोला । तर कतिपय अवस्थामा लामो समयसम्म पनि बालबालिका स्कुल जान मान्दैनन् । बच्चालाई सक्ल पठाउने अभिभावकको प्रयास […]
काठमाडौं । धेरै बालबालिका स्कुल जाने बेला झगडा गर्छन्, रोइकराइ गर्छन् । स्कुल नजानका लागि विभिन्न बहाना बनाउन थाल्छन् । बच्चा स्कुल जान नमान्दा अभिभावकलाई चिन्ता हुन्छ, जबर्जस्ती स्कुल पठाइदिन्छन् । तर किन स्कुल जान मान्दैनन् बालबालिका ? किन स्कुलप्रति उनीहरू आकर्षित हुँदैनन् ? भन्ने कुरामा धेरैको ध्यानै पुगेको हुँदैन । बालबालिकाको पढाइ घरबाट सुरु […]
काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा ललितपुरको हत्तिबनमा जारि इन्डोर स्कुल क्रिकेट लिगको सेमीफाइनल समीकरण पुरा भएको छ। युनाइटेड स्कुल र डीएभी स्कुल तथा मोक्षदा स्कुल र अक्षरा स्कुल बुधबार फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन्। बुधबार नै फाइनल पनि हुनेछ। सेमीफाइनलमा स्थान पक्का गर्ने क्रममा युनाइटेडले काभ्या स्कुललाई ७ विकेटले तथा अक्षरा […]
मदिरा पसलमा जोडीहरू अँगालो हालेर बस्छन् कोरोना सर्दैन स्कुलमा स्वास्थ्यको मापदण्ड हुन्छ
त्यसैले सरकारलाई बच्चा स्कुल गएको मन पर्दैन गेट बन्द छ सिक्न पाइँदैन अब देशलाई स्कुल चाहिंदैन!...
अब स्कुल खोल्नु राम्रो हो। हामीले अभिभावकसँग राय सल्लाह मागेका छौँ। करिब ७० प्रतिशत अभिभावकले स्कुल खोल्नुपर्छ भनेर सुझाव दिएका छन्। केही अभिभावकले दसैं नजिकिँदै गरेकाले घर जानुपर्ने बताएका छन्। टिकट काटिसकेको भनेका छन्। त्यसैले दसैंपछि स्कुल खोल्न उनीहरूको सुझाव छ। यसरी अभिभावकबाट दुई किसिमको कुरा आयो। धेरै ठाउँमा नगरपालिकाले स्कुल खोल्ने निर्णय पनि गरिसकेका […]
बाबा ! स्कुल खुल्छ त अब ? मैले त स्कुल जाने बाटो नै बिर्सिसकें होला । साथीहरू शिक्षकहरूको अनुहार पनि बिर्सेहुँला । स्कुल खुल्ने समाचार देखेर अनलाइन कक्षा सकिनेबित्तिकै छोरीले प्रश्न गरिन् । छोरी ! समय नै यस्तो छ । सरकारले खोल्ने त भनेको छ । खोइ के हुन्छ ? ल्यापटमा अनलाइन कक्षामा आँखा तानीतानी […]
The post स्कुल खोल्न सकिन्छ त ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.