सरकारी कर्मचारीसंग मिलेर कीर्ते गरी करोडौंको जग्गा विक्री

मापलोत कार्यालयका कर्मचारीको मिलोमतोमा जग्गाधनीलाई जानकारी नै नदिइ व्यक्तिगत जग्गा बिक्री गरेको आरोपमा ती कर्मचारीसहित पाँच जनालाई कैद सजाय भएको छ । राजविराज नगरपालिका–७ को करोडौँ मूल्य पर्ने तीन कठ्ठा नौ धुर जग्गा कीर्ते गरी बिक्री गर्ने कार्यमा सलंग्न मालपोत कार्यालय सप्तरीका नायबसुब्बा राजविराज –५ निवासी सीताराम चौधरी र कार्यालय सहायक राजविराज–९ का हरिनारायण शर्मालाई …

सम्बन्धित सामग्री

सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा एक जना पक्राउ

विभिन्न सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको अभियोगमा नवलपरासी पूर्व, विनयी त्रिबेणी गाउँपालिका- ४ बैरेनी बस्ने गोरखा शहिद लखन गाउँपालिका- ६ घर भएका ३२ वर्षीय आकाश चन्द्र परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय …

सायल गाउँपालिका उपाध्यक्षकै कीर्ते हस्ताक्षर गरेर भुक्तानी !

३ वैशाख, डोटी । डोटीको सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप लगाएकी छन् । गाउँपालिकामा निर्माण भइरहेको १० शय्याको अस्पतालको फिल्ड निर्माण कार्यको भुक्तानी दिँदा आफ्नो कीर्ते हस्ताक्षर गरिएको उपाध्यक्ष ओलीले बताइन् । ‘अस्पतालको फिल्ड निर्माणको काम सम्पन्न भएको भनी तयार गरिएको प्रतिवेदनमा मेरो नक्कली हस्ताक्षर गरिएको रहेछ’ उनले भनिन्, […]

सिडिओको कीर्ते हस्ताक्षर गरी रकम झिक्ने महन्थ पक्राउ

महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई सरकारले रोक्का गरेको बैंक खातामा कीर्ते हस्ताक्षर गरी रकम झिकेको आरोपमा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट रु ७० लाख कीर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आज बिहान पक्राउ गरिएको हो …

सरकारी छाप कीर्ते गर्ने एकजना पक्राउ

काठमाडौं : सरकारी छाप तथा कर्मचारीको दस्तखत कीर्ते गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  तनहुँको म्याग्दे गाउँपालिका-७ घर भई व्यास नगरपालिका-२ कालिकाका मार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटी सेन्टरका सञ्चालक २७ वर्षीय रुद्र गदाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।गदाललाई बिहीबार दिउँसो उनकै पसलबाट प्रहरीले नियन्त्रणमा लिएको हो। उनको पसलबाट कीर्ते बनाउन प्रयोग भएको कम्प्युटरसमेत प्रहरीले बरामद गरेको छ।वैदेशिक रोजगार न्यायाधीकरणको छाप तथा कर्मचारीको दस्तखत कीर्ते गरी कम्प्युटर माध्

कीर्ते गरेको आरोपमा भोटखोला-४ का वडाध्यक्ष पक्राउ

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष पक्राउ परेका छन्। कीर्ते गरेर जग्गा जालसाजीको आरोपमा भोटखोला–४ का वडाध्यक्ष किङ्साङ भोटेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको लालध्वज सुवेदीले जानकारी दिए।जग्गा जालसाजी गरेको आरोपमा प्रहरीले अन्य ६ जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका वडाध्यक्ष भोटेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्यको भने नाम खुलाइएको छैन। भोटेसहित ७ जनालाई जग्गा कीर्ते गरेको आरोप लागेको छ।भोटे एमालेबाट

कीर्ते गरेर फरार एकजना चितवनमा पक्राउ

चितवन : चितवन प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका-१ बस्ने सुमित साह र सुवासका नामले चिनिने इनरजोस साह रहेका छन्।कीर्ते सवारी दर्ता किताब खडा गरेर मोटरसाइकल बिक्री गर्ने समूहमा रहेका उनी फरार थिए। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार जिल्ला प्रहरीले मोटरसाइकल चोरीविरुद्ध चलाएको अपरेशन माइक चार्लीअन्तर्गत केही व्यक्तिले कीर्ते सवारी दर्ता किताब तयार गरी चोरीका मोटरसाइकलहरू प्रयोग गरिरहेको गोप्य सूचनाका आधारमा अनुसन्धान गरेको

सरकारी छाप कीर्ते गर्ने फरार १८ वर्षपछि पक्राउ

सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालतले विसं २०६० माघ २१ गते एक वर्ष कैद र रु ५० जरिवानाको सजाय तोकेको थियो । सोही समयदेखि फरार पराजुलीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बिहीबार पक्राउपछि जिल्ला अदालतमा पेश गरेको र पिसीआर परीक्षणपछि कैद भुक्तानका

विपक्षीको कीर्ते दाबीका कारण देश मध्यावधिमा गयो- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीको कीर्ते दाबीका कारण देश मध्यावधिमा गएको बताएका छन्।

सरकारी कागजात कीर्ते गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ