३ वैशाख, डोटी । डोटीको सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा ओलीले आफ्नो हस्ताक्षर कीर्ते गरेको आरोप लगाएकी छन् । गाउँपालिकामा निर्माण भइरहेको १० शय्याको अस्पतालको फिल्ड निर्माण कार्यको भुक्तानी दिँदा आफ्नो कीर्ते हस्ताक्षर गरिएको उपाध्यक्ष ओलीले बताइन् । ‘अस्पतालको फिल्ड निर्माणको काम सम्पन्न भएको भनी तयार गरिएको प्रतिवेदनमा मेरो नक्कली हस्ताक्षर गरिएको रहेछ’ उनले भनिन्, […]