लागूऔषधको सेवन र कारोबार बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले लागूऔषध नियन्त्रण अभियान सुरु गरेको छ । प्रत्येक स्थानीय तहका सबै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरी प्रहरीले अभियान सुरु गरेको हो ।
भारतीय सिमानासँग जोडिएको बाँके जिल्लामा केही समययता विभिन्न प्रकारका लागूऔषधको ओसारपसार, सेवन र बिक्री बढ्दै गएपछि प्रहरीले “लागूऔषध दुव्र्यसन तथा ओसारपसार विरुद्धको एकीकृत अभियान–२०८१” सञ्चालन गरेको छ ।
पछिल्लो समय लागूऔषध प्रयोग तथा ओसारपसारका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले यसको नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ । अभियानमा स्थानीय तह, नागरिक समाज, राजीनितक दल, शिक्षक, बुद्धिजीवीहरु साथै विद्यार्थीहरूले ऐकवद्धता जनाएका छन् ।
भैरहवा– चालक नै लागूऔषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले सडकमै लागूऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरु गरेको छ । सीमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागूऔषधको सेवन गरी सवारी चलाउँदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र लागूऔषध नियन्त्रण ब्युरोको […]
आज जेठ २१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जून ४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । भारतको आसाममा १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद भारतको आसाम राज्यको प्रहरीले १६ करोड रुपैयाँ बारबरको लागूऔषध बरामद गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दा उक्त परिमाणको लागुऔषधसहित […]
४ असोज, काठमाडौं । गाँजा प्रतिबन्ध फुकुवाको अभियान चलाउने राजीव काफ्ले थुनामुक्त भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई सोमबार १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि धरौटी बुझाएका उनलाई छाडिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी हृदय थापाले अनलाइनखबरलाई बताए । काफ्लेसहित ३ जनालाई प्रहरीले गाँजा बेचबिखन गरेको अभियोगमा २० भदौमा पक्राउ […]
२२ भदौ, काठमाडौं । गाँजालाई खुला गर्नुपर्छ भन्दै अभियान चलाउने राजीव काफ्ले पक्राउ परेका छन् । बूढानीलकण्ठको हिपीहिल रेष्टुरेन्टका सञ्चालक समेत रहेका काफ्लेलाई लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले पक्राउ गरेको हो । उनको रेष्टुरेन्टमा गाँजा कारोबार हुने गरेको सूचनाका आधारमा पक्राउ गरिएको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो । उनीसहित रेष्टुरेन्टका दुई कर्मचारी पनि पक्राउ परेका छन् । […]
१८ माघ,बुटवल । रुपन्देही प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लामा लागूऔषध नियन्त्रण गर्ने अभियान अन्तर्गत खटिएको प्रहरी टोलीले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ का बिष्णु गाहा मगर र भैरहवाको मेउडीहवा बस्ने …
२८ असोज, बुटवल । रूपन्देहीको देवदह नगरपालिकामा लागूऔषध, मदिरा र सूर्तिजन्य पद्धार्थ नियन्त्रणका लागि अभियान थालिएको छ । देवदहको वडा नम्बर ७ बाट औपचारिक कार्यक्रमको आयोजना गरी अभियानको थालनी गरिएको हो ।
लागूऔषध नियन्त्रण समिति देवदह-७ …