पछिल्लो समय लागूऔषध प्रयोग तथा ओसारपसारका घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाले यसको नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ । अभियानमा स्थानीय तह, नागरिक समाज, राजीनितक दल, शिक्षक, बुद्धिजीवीहरु साथै विद्यार्थीहरूले ऐकवद्धता जनाएका छन् ।