लागूऔषध कारोबारी र दुर्व्यसनी रोक्न सीमामा सर्च अपरेसन

भारतबाट अवैधरुपमा ओसार पसार हुने लागूऔषध नियन्त्रण गर्न स्थानीय प्रशासनले सर्च अभियान सञ्चालन गर्ने भएको छ ।