१५ हजार धरौटी तिरेर छुटे राजीव काफ्ले

४ असोज, काठमाडौं । गाँजा प्रतिबन्ध फुकुवाको अभियान चलाउने राजीव काफ्ले थुनामुक्त भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई सोमबार १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि धरौटी बुझाएका उनलाई छाडिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी हृदय थापाले अनलाइनखबरलाई बताए । काफ्लेसहित ३ जनालाई प्रहरीले गाँजा बेचबिखन गरेको अभियोगमा २० भदौमा पक्राउ […]

सम्बन्धित सामग्री

काठमाडौं जिल्ला अदालतमा १५ हजार धरौटी बुझाएर छुटे काफ्ले

गाँजा कारोबार र सेवनको आरोपमा पक्राउ परेका राजीव काफ्ले १५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।