काठमाडौं, १३ वैशाख । जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका–६ स्थित जनता मा.वि.मा लागूऔषध नियन्त्रण र न्युनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छ । ‘शान्तिपुर्ण र सुरक्षित समाजका लागि, हर प्रहर, गाँउ र नगरी टोल–टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रहरी […]
लागूऔषधको सेवन र कारोबार बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालयले लागूऔषध नियन्त्रण अभियान सुरु गरेको छ । प्रत्येक स्थानीय तहका सबै वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरी प्रहरीले अभियान सुरु गरेको हो ।
नेपालगञ्ज – लागूऔषध नियन्त्रण ब्यूरो र जमुनाहा प्रहरीको टोलीले ६१ ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । जमुनाहामा जाँच गर्ने क्रममा शनिबार साँझ जसयपुरका मेराज अन्सारीलाई ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरोका सई सन्जीत केसीको टोलीले अन्सारीलाई पक्राउ गरेको हो । युपी ४० के २६८० नम्बरको मोटरसाइकलमा सवार अन्सारीले हाफ […]
कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोतसाधन सहितको जनशक्ति व्यवस्थापन, सीमा नाकामा कडाई र सेचतनामूलक कार्यक्रममा जोड दिएर लागूऔषध नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।जुम्लामा आयोजित लागूऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी प्रदेशस्तरी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानुनमन्त्री शाहीले द
जुम्ला- कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोतसाधन सहितको जनशक्ति व्यवस्थापन, सीमा नाकामा कडाई र सेचतनामूलक कार्यक्रममा जोड दिएर लागूऔषध नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। जुम्लामा आयोजित […]
समुदाय प्रहरी साझेदारी आवधारणा अन्तर्गत महानगरीय प्रहरी परिसर भक्तपुरले बिहीबार जिल्लाको एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरका विद्यार्थीलाई लागूऔषध नियन्त्रण सम्बन्धी प्रशिक्षण दिएको छ।...
अब ७७ जिल्लाका प्रशासन सहायक प्रमुख लागूऔषध नियन्त्रण अधिकारी हुने भएका छन् ।
गृह मन्त्रालयका लागूऔषध नियन्त्रण शाखाका प्रमुखको नेतृत्वमा ७७ जिल्लाका सहायक सीडीओलाई अधिकारी तोकिएको हो ।
पछिल्लो समय लागूऔषध कारोवार र सेवन बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।