रेनोको नयाँ ट्राइबर सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

नेपाली बजारमा रेनोको नयाँ ट्राइबर २०२१ सार्वजनिक हुने भएको छ। रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले अबको केही सातामै नयाँ ट्राइबर सार्वजनिक गर्ने भएको हो।