बाँकेलाई सन्तोषजनक बजेट

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रमबाट निराशा भएको बाँकेमा आगामी आर्थिक वर्षको बजेटले भने केही राहत महसुस गराएको छ।...

सम्बन्धित सामग्री

सरकारी आश्वासन कार्यान्वयनको प्रगति सन्तोषजनक भएन : सांसद शर्मा

काठमाडौँ : प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति एवं राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारी आश्वासन सम्बन्धमा आश्वासन कार्यान्वयनको प्रगति सन्तोषजनक हुन नसकेको बताएका छन्।आइतवारको राष्ट्रियसभा बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन, २०७९।०८० सभासमक्ष पेश गर्दै उनले यस्तो बताएका हुन्। उनले एउटै प्रकृतिका कार्यक्रम निरन्तर दुई, तीन आर्थिक वर्षको बजेट वक्तव्यमा समावेश हुने समस्या देखिएको पनि बताए।उनले कतिपय कार्यक्रम बजेट वक्तव्यमा समावेश

वैदेशिक लगानी सन्तोषजनक रूपमा भित्रिएन : डेपुटी गभर्नर ढुंगाना

काठमाडौँ : नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको बताएकी छन्।नेपाल उद्योग परिसंघ (सीएनआई)को बजेट वाच कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले विदेशी लगानी आकर्षित गर्ने सम्बन्धित सरकारी निकायले समन्वयकारी भूमिकामार्फत झन्झट हटाउन आवश्यक रहेको बताइन्। उनले राष्ट्र बैंकले वैदेशिक लगानीका झन्झटिला प्रक्रिया हटाउने विषयमा काम गरिरहेको जानकारी दिइन्।उनले विदेशी लगानी आकर्षणका लागि नीतिगत सुधारमा सबैले पहल गर्नुपर्ने बताइन्। उनले गत आवम

पर्याप्त बजेट भए पनि विकास निर्माण सन्तोषजनक भएनः सभामुख घिमिरे

झाप– प्रतिनिधि सभाका सभामुख तथा झापा क्षेत्र नं २ बाट निर्वाचित सांसद देवराज घिमिरेले विकास निर्माणका काममा पर्याप्त बजेट छुट्टिए पनि समयमा काम हुन नसकेको बताएका छन्। झापाको बिर्तामोडमा बुधबार आयोजित बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीयबासीसंगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आफ्नोलगायत अन्य सांसदहरूको क्षेत्रमा संघीय सरकारले विकास निर्माणका काममा पर्याप्त बजेट उपलब्ध गराए पनि सन्तोषजनक काम […]

लुम्बिनीमा बजेट कार्यान्वयन निराशाजनक

काठमाडौं, चैत २४ । सत्ता खिचातानीमा अल्झिएको लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्च प्रगति सन्तोषजनक छैन । विकासका काम ठप्पजस्तै छन्। त्यसैले विकास बजेट खर्चदर न्यून छ । प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका अनुसार आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिकसम्मको पुँजीगत बजेट खर्चदर जम्मा २४.६६ प्रतिशत छ । चालु आर्थिक वर्षका लागि छुट्याइएको २४ […]

मधेश प्रदेशको बजेट खर्च ३१ प्रतिशत मात्रै

यस्तै, चालुतर्फ कुल विनियोजित बजेटको ४१ प्रतिशत र पँुजीगत तर्फ २२ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फको बजेट खर्च सन्तोषजनक नै देखिए पनि पुँजीगत अर्थात विकास बजेट खर्च अत्यन्त दयनीय देखिएको छ ।

बजेट सन्तोषजनक छः सांसद चौधरी

काठमाडौँ – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गरेका छन्। सांसद चौधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्वपूर्ण रहेको दाबीसमेत गरे। मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट सरकारको नीति तथा कार्यक्रमअनुसार नै […]

आगामी आर्थिक वर्षको बजेट सन्तोषजनकः मेटमणि चौधरी

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गरेका छन् । सांसद चौधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्वपूर्ण रहेको दावी समेत गरे । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको पनि बताए । सांसद चौधरीले भने, ‘बजेट सन्तोषजनक छ । नेपाली समाजको कम्पोजिशनलाई हेरेर बजेट ल्याएकाले म

बजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान

सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गर्नुभएको हो । यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको उहाँले बताउनुभयो । कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उहाँले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख […]

युवालाई बजेट छुट्याउने कन्काई पहिलो नगरपालिका हो

कन्काई नगरपालिका प्रदेश नम्बर १ को झापा जिल्लामा अवस्थित छ । यो नेपालकै पहिलो विधुत चुहावट मुक्त र बन्द निषेधित नगरपालिका तथा युवा स्वरोजगारका लागि बजेट छुटउने नगरपालिका रुपमा परिचित छ । स्थानियको चाहनाअनुसार कार्ययोजना बनाएर काम गरेको जनप्रतिनिधिहरुले बताउँदै आएका छन् । ज्येष्ठ नागरिक घुम्नको लागि बजेट छुटउने यो नगरपालिकाले गरको कामबाट सन्तोषजनक परिणाम […]