काठमाडौं, चैत २४ । सत्ता खिचातानीमा अल्झिएको लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्च प्रगति सन्तोषजनक छैन । विकासका काम ठप्पजस्तै छन्। त्यसैले विकास बजेट खर्चदर न्यून छ । प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका अनुसार आर्थिक वर्ष २०७९/८० को दोस्रो चौमासिकसम्मको पुँजीगत बजेट खर्चदर जम्मा २४.६६ प्रतिशत छ । चालु आर्थिक वर्षका लागि छुट्याइएको २४ […]