कास्की– स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ। वालिङ नगरपालिका–१४ पञ्चमूलमा ग २ च ३०२६ नम्बरको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको हो। मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासका प्रविण कुँवर, कुलदिप कुँवर, टेककला कुँवर, जमुना कुँवर, जानुका कुँवर, डेम कुमारी कुँवर, कुमारी कुँवर, हरीकला कुँवर, […]