बेहुला-बेहुलीसहित जन्ती जिप दुर्घटनामा मृतकको संख्या आठ पुग्यो, उद्धारमा ढिलाइ

प्युठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

सम्बन्धित सामग्री

विद्यार्थी संख्या वृद्धिमा संशय

१५ जेठ, काठमाडौं । आर्थिक सर्वेक्षण २०७९/८० ले सबै तहमा गत शैक्षिक सत्र भन्दा यस शैक्षिक सत्रमा विद्यार्थी संख्या बढेको जनाएको छ । सर्वेक्षणका अनुसार विद्यार्थीको संख्या २.५ प्रतिशतले बढेर ७२ लाख ६९ हजार ५२१ पुगेको छ । तर विद्यार्थीको संख्या बढेको भन्ने कुरा विश्वास गर्न नसकिने शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाको भनाइ छ । उनी भन्छन्, […]

कुपोषित बालबालिकाको संख्या बर्सेनि वृद्धि

पोषण पुनर्स्थापना गृहमा आउने बालबालिकाको संख्या घटेन  बाँकेमा कुपोषित बालबालिकाको संख्या बर्सेनि बढिरहेको छ । यस्तै, भेरी अस्पतालस्थित पोषण पुनर्स्थापना गृहमा उपचार गराउन आउने कुपोषित बालबालिकाको संख्या पनि अत्यधिक रहेको तथ्यांकले देखाएको...

शुक्लाफाँटामा कृष्णसारको संख्या बढ्यो

काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या बढेको छ । २०६९ मा ललितपुरको सदर चिडियाखाना र २०७२ मा बर्दिया खैरापुरबाट गरि ४२ वटा कृष्णसार त्यहाँ स्थानान्तरण गरिएको थियो । निकुञ्जमा उल्लेख्य मात्रामा कृष्णसारको संख्या वृद्धि भएको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । हालै गरिएको गणनाअनुसार कृष्णसारको संख्या बढेर २ […]

डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो

काठमाडौं : देशभरि डेंगुबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हालसम्म डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको हो।यो संख्या नेपालमा डेंगु संक्रमण देखिएपछिको हालसम्मकै धेरै हो। यसअघि विसं २०७६ मा लगभग १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको थियो।डेंगुका बिरामीको संख्या पनि ३१ हजारभन्दा नाघेको छ। हालसम्म डेंगुका बिरामीको संख्या ३१ हजार १ सय ६९ पुगेको छ।

सचिवको संख्या घटाउन सिफारिस

१ चैत, काठमाडौं । नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारी (सचिव) को संख्या निर्धारण गर्न गठित कार्यदलले करिव एक तिहाई संख्या कटौती गर्नुपर्ने सुझावसहित प्रतिवेदनको मस्यौदा तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लक्ष्मण अर्यालको संयोजकत्वमा गठित समितिले सचिवहरुको संख्या करिव ५० को हाराहारीमा सीमित गर्न सुझाव सहित प्रतिवेदन तयार पारेको हो । हाल […]

भारतमा संक्रमितको संख्या फेरि बढ्दै

भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । मंगलबार ४२ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ भने ३६ हजार ८५७ जना निको भएका छन् । यही अवधिमा थप ३ हजार ९९८ जनाले ज्यान गुमाएका छन् ।यद्यपि, यो संख्या महाराष्ट्रले यसअघि ज्यान गुमाएकाहरुको संख्या थप गरेपछि बढी देखिएको थियो । त्यहाँ पछिल्लो दिन १४७ जनाको मृत्यु भएको थियो भने ३ हजार ५०९ जनाको पुरानो मृत्युको संख्या थप गरिएको थियो । यसअघि ९ जुनमा पनि बिहानमा पनि पुरानो मृत्युको आँकडा थप गरिएको थियो । सो दिन एकै दिन ६ हजार १३९ जनाको मृत्युको संख्

घट्यो बैंक तथा वित्तीय संस्थाको संख्या

काठमाडौं। नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाको संख्या क्रमशः घट्दै गएको छ। विसं. २०७६ असार मसान्तमा १७१ रहेको बैंक तथा वित्तीय संस्थाको संख्या २०७७ सालको असार मसान्तसम्म घटेर १५५ रहेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा संस्थाहरूको संख्या १३८ वटा मात्रै रहेको देखिएको छ। बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नीति अनुसार नै संख्या घटेको हो।

किन घट्यो कोरोना परीक्षणको संख्या ?

परीक्षणको संख्या घटाएसँगै पछिल्ला दुई दिनमा नेपालमा नयाँ संक्रमितको संख्यामा ह्वात्तै कमी आएको सरकारी तथ्यांकमा देखिएको छ । तर परीक्षणको संख्या घटेर संक्रमितको संख्या कम देखिए पनि संक्रमण दर भने अझै उच्च रहेको छ ।पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ७७० जनाको कोरोना परीक्षण गरिएको छ जसमा ४ हजार ३६९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ९८६ जनाको पीसीआर परीक्षण र १७८४ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३ हजार ७०२ र ६६७ जनामा संक्रमण पुष्टि भएको हो ।यसअघि दैनिक २० हजार हाराहारीमा परीक्षण गरिँदै आएकोम

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार नाघ्यो, २ सय ३३ संख्या थप

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा २ सय ३३ जना मृतकको संख्या समावेश गरेसँगै मृतकको संख्या ३ हजार नाघेको हो।

परीक्षण घट्दा घट्यो संक्रमितको संख्या, मृतकको संख्या भने बढ्दै

काठमाडौं : कोरोना संक्रमणका कारण आज थप ८ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको छ। पछिल्लो २४ घण्टामा ४२६ जनामा संक्रमण पुष्टि भएको छ। देशभर कूल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ। कोरोना भाइरस पहिचान गर्न…