बैतडी जिप दुर्घटना : ज्यान गुमाउनेकाे संख्या ६ पुग्यो

बैतडीमा जन्ती बाेकेकाे जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

सम्बन्धित सामग्री

बैतडीमा जिप दुर्घटना, ६ जना घाइते

बैतडी, मंसिर २९ । बैतडीमा जिप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ७ सुइलेकमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका हुन्। बुधबार राती धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र. ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको जिल्ला […]

जिप दुर्घटना हुँदा बैतडीमा चालकको मृत्यु

बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन्। डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से१ज ८१६ नम्बरको जिप पाटन नगरपालिका-१० डंसेलीमा गएराति दुर्घटनामा परेको हो। चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५०…

बैतडीमा जिप दुर्घटना, चालकको मृत्यु

बैतडी, मंसिर २३ । बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। चालक डडेल्धुराको नवर्दुगा गाँउपालिका–५ उकालीका ३५ वर्षीय तेजबहादुर साँउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आज बिहान ४ः३० बजे से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेली भन्ने स्थानमा दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ। सडकबाट जिप अन्दाजी १५० […]

बैतडी जिप दुर्घटना अपडेट : चार जना प्रहरीको मृत्यु, सबैको पहिचान खुल्यो

बैतडी : बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन्। मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेका बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। लोकबहादुर, रमेश र विर्खबहादुरको…

बैतडी जिप दुर्घटना : घाइते नौ प्रहरीको अवस्था गम्भीर

बैतडी, मंसिर ५ । जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ । प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियोे । दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्युु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको […]

बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते

बैतडी– बैतडीको पज्यूनयाँमा सोमबार जिप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जिप दुर्घटना हुँदा दुई जना जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु थिएनन् । जिप दिउँसो ३ बजेतिर दुर्घटना भएको हो […]

बैतडीमा जिप दुर्घटना

बैतडी । बैतडीको पाटन-पञ्चेश्वर सडकखण्डमा आज (शनिबार) बिहान जिप दुर्घटना भएको छ । सडकखण्ड अन्तर्गत पाटन नगरपालिका-६ मेलतडामा शनिबार बिहान ४ बजे जिप दुर्घटनामा परेको हो ।दुर्घटनामा परि एकजना घाइते भएका छन् । घाइते हुनेमा पाटन नगरपालिका-६ का आशिष पहरी रहेकाे इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिनुभएकाे हाे । घाइते […]

बैतडीमा जिप दुर्घटना हुँदा एक जना घाइते

बैतडी- बैतडीको शिवनाथ गाउँपालिकाको वडा नम्बर ६ छेलामा जिप दुर्घटना हुँदा एक महिला घाइते भएकी छन् । म१ज २७२ नम्बरको जिप दुर्घटना हुँदा शिवनाथ गाउँपालिका १ की ६५ वर्षीय गोबडीदेवी साउँद घाइते भएकी हुन् । उनको बायाँ खुट्टामा चोट लागेको र उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए […]

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो । आइतबार राती साढे आठ बजेतिर […] The post बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

[अपडेट] बैतडी जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

कैलाली : बैतडीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका चालक तेजबहादुर बोहराको उपचारका लागि सदमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा जिप दुर्घटना भएको हो। दुर्घटनामा अन्य ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५…