जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं । जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका–५ मा सोमबार अपराह्न ४ बजे भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छेडागाड–४ का वडाध्यक्ष गणेशबहादुर थापाले जानकारी दिनुभएको छ । वडा नम्बर ४ स्थित खातीजेवामा भएको विवाहको जन्ती बोकेको जिप भीरपाटीमा दुर्घटनामा परेको हो । जिप मध्यपहाडी लोकमार्गबाट […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा जाजरकोटमा जिप दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

जाजरकोटमा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ११ पुग्यो

मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–४ भीरबाटमा बोलेरो जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।...

जाजरकोटमा जिप दुर्घटना मृत्यु हुनेकाे संख्या ११ पुग्याे (सूचीसहित)

सुर्खेत । जाजरकोटमा आइतबार दिउँसो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट ४ को जेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरमा खस्दा ११ जनाको मृत्यु भएको हो । छेडागाड-५ दिपक अधिकारी, छेडागाड-५ नैनसरा अधिकारी, छेडागाड-५ जैकुवरा बुढा, छेडागाड-५ रामबहादुर बुढा, […] The post जाजरकोटमा जिप दुर्घटना मृत्यु हुनेकाे संख्या ११ पुग्याे (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

जाजरकोटमा जिप दुर्घटना : ११ जनाको मृत्यु

जाजरकोटको छेडागाड नगरपालिकामा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर ४ र ५ को बीचमा पर्ने भीरबाटी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो भने १ जना घाइते भएका हुन् ।