[अपडेट] बैतडी जिप दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

कैलाली : बैतडीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका चालक तेजबहादुर बोहराको उपचारका लागि सदमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिदेवलमा जिप दुर्घटना भएको हो। दुर्घटनामा अन्य ४ जनाको घटनास्थलमै मृत्यु भएको र ५…

सम्बन्धित सामग्री

बैतडी जिप दुर्घटना : ज्यान गुमाउनेकाे संख्या ६ पुग्यो

बैतडीमा जन्ती बाेकेकाे जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

बैतडी जिप दुर्घटना : ज्यान गुमाउनेकाे संख्या ६ पुग्यो

बैतडीमा जन्ती बाेकेकाे जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

बैतडी दुर्घटनामा मृतकको संख्या ५ पुग्यो, सबैको सनाखत

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । जिपमा सवार रहेका सातमध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेम

बैतडी जिप दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, खुल्यो सबैको परिचय

बैतडी : बैतडीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।जिल्लाको दशरथचन्द नगरपालिका-२ देहिमाडौंबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका-४ कलुवाडमोडमा दुर्घटनामा परेको थियो।जिपमा सवार ७ जनामध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।दुर्घटनामा २ जना सिकिस्त छन्।मृत्यु हुने सबै जना दशरथचन्द नगरपालिका-६ क

बैतडी जिप दुर्घटना : मृतकको संख्या ६ पुग्यो

बैतडी । बैतडीको पञ्चेश्वरमा मंगलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या ६ पुगेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए । भण्डारीको मंगलबार बेलुका जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि,...