काठमाण्डाै – सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता ऋषि कट्टेल नेतृत्वको पार्टीलाई दिएपछि कानुन व्यवसायीहरूले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयनमा जोड दिएका छन् । आइतबार सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएको छ भने केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गरिदिएको छ ।यसले राजनीतिक वृत्तमा तरङ्ग नै ल्याएको छ । सर्वोच्च अदालतको यस फैसलालाई कानुन व्यवसायीहरूले स्वाभाविक मान्दै यसको कार्यान्वयनमा जोड दिएका छन् । अधिवक्ता राजाराम...