नेपाली फिल्म निर्माता : आफ्नासँग भिड्ने, विदेशीसँग भाग्ने

२९ मंसिर, काठमाडौं । नेपाली चलचित्रकर्मीको सोच र काम गर्ने शैली कोरोना महामारीपछि बदलियो होला भनेर सोचिन्छ भने त्यो गलत हुन सक्छ । किनकि, लकडाउनअघि नेपाली चलचित्रका निर्माताहरु आफ्नै देशमा बनेका चलचित्रसँग भिड्ने, तर विदेशीसँग भने भाग्ने शैलीमा काम गर्थे । दुई वर्ष अगाडिको दशैंमा हिन्दी चलचित्र ‘वार’ले सोलो रिलिजको अवसर पाउँदा ‘रातो टीका निधारमा’ […]

सम्बन्धित सामग्री

बेलायती सांसदलाई नेपाली फिल्म ‘गोर्खा वारिअर’ हेर्न निम्तो

काठमाडौं । नेपाली फिल्म ‘गोर्खा वारिअर’ हेर्नको लागि बेलायती सांसद डेमियन कोलिन्सलाई निम्तो गरिएको छ । शुक्रबार बेलायती संसद भवन पुगेर फिल्म निर्माता एवं निर्देशक मिलन चाम्सले निम्तो पत्र बुझाएका हुन् । नेपाली क्यालेन्डरअनुसार आगामी भदौ २४ गते लण्डनको प्रतिष्ठित लिसेस्ट स्क्वायरमा दोस्रो विश्वयुद्धको कथावस्तुमा आधारित उक्त फिल्मको रेडकार्पेट प्रिमियर हुँदैछ । सांसद कोलियन्सलाई निम्तो […]

निर्माता संघमा दीपकराज र रविन्द्र सिंह

काठमाडौं । नेपाली फिल्म निर्माता संघको नयाँ कार्यसमितिले पूर्णता पाएको छ । संघको हालै निर्वाचित कार्यमितिमा दुई जना केन्द्रिय सदस्य चयन गर्दै बुधबार संघलाई संघलाई पूर्णता दिइएको छ । निर्माता संघका अध्यक्ष नवल खड्काका अनुसार निर्माता संघको नयाँ कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँलाई मनोनयन गरिएको छ । निर्माता संघको मँगलबार बसेको […] The post निर्माता संघमा दीपकराज र रविन्द्र सिंह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार ब्रहमानन्दम अनुबन्धित

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्माता नीता ढुंगाना र हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने फिल्म ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को भारतीय कलाकार अनुबन्धित भइरहेका छन्। निर्माता समेत रहेकी अभिनेत्री नीत ढुङ्गानाले सामाजिक संजाल मार्फत ब्रहमानन्दम फिल्ममा भित्रिएको कुरा जानकारी गराएकी छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली ‘ह्रस्व दीर्घ’ फिल्ममा ब्रहमानन्दम महँगो पारिश्रमिक लिएर […]

सुनिलले नेपालमा ल्याए रणवीरको फिल्म ‘जयशभाइ जोरदार’

काठमाडौं । पाका नेपाली फिल्म निर्माता तथा वितरक सुनिल मानन्धर खुलेरै विदेशी फिल्म वितरणमा सक्रिय भएका छन् । उनले यशराज ब्यानरमा निर्माण भएको रणवीर सिंह स्टारर बलिउड फिल्म ‘जयशभाइ जोरदार’को नेपाल राइट खरिद गरेका छन् । यो फिल्म आगामी शनिबार नेपालमा रिलिज हुने तयारीमा छ । स्थानीय चुनावको कारण शुक्रबार सिनेमा हल बन्द हुने भएकाले शनिबार […]

निर्माता छविराज ओझालाई मातृ शोक

फिल्म निर्माता छविराज ओझालाई मातृशोक परेको छ । उनकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको बुधबार बिहान निधन भएको हो ।धरानस्थित नीजि निवासमा आमाको निधन भएको छविराज ओझाले बताए । नेपाली फिल्म क्षेत्रमा बाघ निर्माता भनेर चिनिएका छविराज आमासँग निकै नजिक थिए । काठमाडौंमा बसोबास गर्ने भए पनि उनी आमासँग भेट बेलाबेला घरमा जान्थे । कुनै नयाँ कामको थालनी गर्दा उनले सबैभन्दा पहिला आमाको आर्शिवाद लिने गर्दथे ।थुप्रै फिल्म निर्माण गरेका ओझाले पछिल्लो समय श्रीमती समेत रहेकी अभिनेत्री शिल्पा पोखरेलसँगको घरायसी झगडाले

‘रिस्क’मा फिल्म प्रदर्शनः ‘वान मिस, गेम फिनिस’

फिल्म ‘चपली हाइट–३’ ले पुस २ का लागि प्रदर्शन मिति तय गरेको थियो । तर सोही मितिमा दुई विदेशी फिल्म ‘स्पाइडर म्यान’ र साउथको हिन्दी डब ‘पुष्पा’ रिलिज हुने भएपछि निर्माता अर्जुन कुमार पछि हटेका छन् । बलिउड फिल्म सूर्यवंशी प्रदर्शनमा आएसँगै कलिउड केही तातेको थियो । तर, नेपाली फिल्म निर्माता निर्देशक भने हलमा प्रवेश गर्न डराइरहेका छन् । बहाना अरु भए पनि कोरोना भाइरसलाई दोष देखाएर नेपाली फिल्म नगरी अझै चलायमान हुन सकेको छैन ।विगतदेखि नै विदेशी फिल्मसँग डराउने

डेढ वर्षपछि जुर्‍यो 'म यस्तो गीत गाउँछु २' को रिलिज, माघ १९ मा प्रदर्शन हुने

बलिउड फिल्म 'सूर्यवंशी' ले नेपाली सिनेमाहलमा कोरोनाअघिको माहोल फर्काइदिएको छ। सिनेमाहल हाउसफूल हुन थालेपछि नेपाली फिल्म निर्माता पनि आफ्ना फिल्मको प्रदर्शन मिति तोक्न कस्सिएका छन्। निर्देशक सुर्दशन थापाले पनि फिल्म 'म यस्तो गीत गाउँछु २' को रिलिज मिति तय गरेका छन्। 'म यस्तो गीत गाउँछु २' आगामी माघ १९ गते…

घटस्थापनादेखि सिनेमा हल खुल्दै, २६ गते मात्रै नेपाली फिल्म रिलिज हुने

काठमाडौं : कोरोना संक्रमणका कारण बन्द भएका सिनेमा हलहरु असोज २१ गते (घटस्थापना)का दिनदेखि खुल्ने भएका छन्। नेपाल चलचित्र संघले देशभरका हलहरुलाई एकपत्रमार्फत हल खोल्न र फिल्म प्रदर्शन गर्न आह्वान गरेको हो। उपत्यकाका फिल्म निर्माता र वितरकहरु सहित संयोजक अशोक शर्माको संयोजकत्वमा आइतवार बसेको बैठकले ६ बुँदे निर्णय समेत सार्वजनिक…

नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हावी भयो : निर्देशक प्रताप सुब्बा

काठमाडौं : फिल्म निर्माता तथा निर्देशक प्रताप सुब्बाले नेपाली फिल्म क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा हावी रहेको बताएका छन्। नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणमा आयोजित छलफलमा सुब्बाले फिल्म श्रेत्रका आफ्ना अनुभव सुनाए। 'पहिले चलचित्रहरूबिच स्वस्थ प्रतिस्पर्धा थियो। राम्रा चलचित्र निमार्ण हुन्थे तर आजभोलि चलचित्रमा समेत अस्वस्थ प्रतिपर्धा छ। अनावश्यक…

पश्चिम बंगाल चुनाव– कालिम्पोङमा नेपाली फिल्म निर्माता रुदेन सादा विजयी

एजेन्सी । फिल्म निर्माता रुदेन सादा लेप्चाले पश्चिम बंगालको विधानसभा चुनावमा जित हासिल गरेका छन् । उनले स्वतन्त्र विधायकका रुपमा कालिम्पोङबाट चुनाव जितेका हुन् ।रुदेन सादा फिल्म क्षेत्रको विकास र प्रवद्र्धनमा सक्रिय छन् । दुई वर्षअघि उनको निर्माणमा तयार भएको ‘आप्पा’ नामक फिल्म भारत र नेपालमा एकसाथ प्रदर्शन भएको थियो । यस फिल्ममा दयाहाङ राई, तुलसी घिमिरेसहितका कलाकारहरुले अभिनय गरेका थिए ।