निर्माता छविराज ओझालाई मातृ शोक

फिल्म निर्माता छविराज ओझालाई मातृशोक परेको छ । उनकी ९९ वर्षिय आमा डम्बरकुमारी ओझाको बुधबार बिहान निधन भएको हो ।धरानस्थित नीजि निवासमा आमाको निधन भएको छविराज ओझाले बताए । नेपाली फिल्म क्षेत्रमा बाघ निर्माता भनेर चिनिएका छविराज आमासँग निकै नजिक थिए । काठमाडौंमा बसोबास गर्ने भए पनि उनी आमासँग भेट बेलाबेला घरमा जान्थे । कुनै नयाँ कामको थालनी गर्दा उनले सबैभन्दा पहिला आमाको आर्शिवाद लिने गर्दथे ।थुप्रै फिल्म निर्माण गरेका ओझाले पछिल्लो समय श्रीमती समेत रहेकी अभिनेत्री शिल्पा पोखरेलसँगको घरायसी झगडाले

सम्बन्धित सामग्री

नागरिककर्मी ढुंगानालाई मातृ शोक

नागरिककर्मी स्मृति ढुंगानालाई मातृ शोक परेको छ। ढुंगानाकी आमा शीला बस्नेत ढुंगानाको ७१ वर्षको उमेरमा निधन भएको हो।...

शेखर गोल्छालाई मातृ शोक

काठमाडौं, पुस ११ । उद्योगी शेखर गोल्छालाई मातृ शोक परेको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष गोल्छाकी माता पुखराज देबी गोल्छाको आज निधन भएको हो । गोल्छा परिवारलाई नेपालमा औद्योगिक व्यवसायिक जग बसाल्ने परिवारका रुपमा चिनिन्छ । यसका लागि गोल्छाका पीता हुलासचन्द गोल्छालाई माता पुखराज देबी गोल्छा सहयोग गरेका थिइन् । हुलासचन्द र […]

काँग्रेस सहमहामन्त्री चौधरीलाई मातृ शोक

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री उमाकान्त चौधरीलाई मातृ शोक परेको छ । नेता चौधरीकी आमा मदेशिया थरुनीको आज बाराको कोल्हवी नगरपालिकास्थित आफ्नै निवासमा निधन भएको हो । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ । थरुनीको निधनप्रति काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् […] The post काँग्रेस सहमहामन्त्री चौधरीलाई मातृ शोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हीराबेनको ९९ सय वर्षको उमेरमा आज विहान निधन भएको हो । मोदीले ट्वीट गर्दै आमाको निधनलाई सानदार शताब्दीको ईश्वरको चरणमा विराम भन्नु भएको छ । मोदीले सामाजिक संजाल ट्वीटरमा आमामा आफूले सधैं त्रिमुर्तिको महसुस गरेको बताउनु भएको छ । उहाँले […] The post भारतीय प्रधानमन्त्री मोदीलाई मातृ शोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ। मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो।...

राईलाई मातृ शोक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईलाई मातृ शोक परेको छ । राईकी आमा मनसरीको जेठ ३१ गते ७६ वर्षको उमेरमा निधन भएको छ । स्व. राई विगत ६ वर्षदेखि दमको रोगबाट ग्रसित थिइन् । स्व. राईका २ छोरा र ४ छोरी छन् ।

उद्योगपति अनिल केडियालाई मातृ शोक

उद्योगपति अनिल केडियालाई मातृ शोक परेको छ । उनकी आमा इन्दुमती केडियाको आज बिहान ८३ वर्षको उमेरमा निधन भएको हो ।

एमालेका सचिव योगेश भट्टराईलाई मातृ शोक

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृ शोक परेको छ। उनकी आमा महेन्द्रादेवी भट्टराईको शनिबार ९५ वर्षको उमेरमा निधन भएको पारिवारिका स्रोतले जानकारी दिएको छ। पारिवारिक स्रोतकाअनुसार उनको अन्तिम संस्कार आइतबार बिहान पशुपति आर्यघाटमा गरिनेछ।

सुदूरपश्चिमका पूर्वमन्त्री बोहरालाई मातृ शोक

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झापटबहादुर बोहरालाई मातृ शोक परेको छ। नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका बोहराकी आमा ७८ वर्षीय धौली देवी बोहराको मङ्गलवार राती धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। निमोनियाबाट ग्रसित उनको १३ गतेदेखि अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको…