काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभाबाटै सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दाबी गरेको छ । बिहीबार प्रतिनिधिसभामा विशेष समय लिएर एमालेका तर्फबाट बोल्दै सांसद राजेन्द्र प्रसाद गौतमले सार्वजनिक लेखा समितिको सभापति प्रमुख विपक्षीले लिने अभ्यास रहेको स्मरण गराए । तर, सरकारमा गएको एक बर्षसम्म लेखा समितिको सभापति काँग्रेसले नछाडेको भनी प्रश्न गरे । उनले भने, […]