नेपाल आइपुगे आईसीसी अध्यक्ष ग्रेग बार्कले (भिडिओ)

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अध्यक्ष ग्रेग बार्कले नेपाल आइपुगेका छन् । चार दिने औपचारिक भ्रमणका लागि अध्यक्ष ग्रेग नेपाल आएका हुन् । उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । बार्कले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा […]