यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौँ – अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने एसीसी यु–१९ प्रिमियर कप खेल्न जाने यु–१९ नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् ( राखेप) ले बिदाइ गरेको छ। सोमबार काठमाडौँमा एक कार्यक्रमबीच खेलाडीहरुको बिदाइ गरिएको हो। क्यान उपाध्यक्ष रोशन सिंह, कोषाध्यक्ष पदम खड्का, सचिव पारस खड्का र सदस्य दिवाकर घले, सुदिप शर्मालगायतले बिदाइ गरेका […]

सम्बन्धित सामग्री

यु–१९ राष्ट्रिय महिला क्रिकेट- च्याम्पियन गण्डकीका खेलाडी पुरस्कार रकम कुर्दै

विजय नेपाली, पोखरागण्डकी प्रदेश सरकार अर्थमन्त्रालयले गत चैत १३ गते गण्डकी यु–१९ महिला टोलीलाई सम्मान ग¥यो । यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा स्वर्ण पदक हासिल गरेको भन्दै अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले सम्मान गरेका थिए । त्यतिबेला खेलकुद मन्त्रालयले गर्नुपर्ने सम्मान हतारिदैँ अर्थमन्त्रालयले गरेको भन्दै खेलकुद मन्त्रालयले भित्रभित्रै आलोचना समेत ग¥यो । सम्मानसंगै अर्थमन्त्री बरालले विजेता […]

यु १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौँ,१४ मँसिर । यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेश प्रदेशलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । मधेश प्रदेशले सुदूरपश्चिमलाई जितका लागि एक सय २३ रनको लक्ष्य दिएको थियोे । त्यसमा सुदूरपश्चिमले १८ दशमलव पाँच […]

यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी

काठमाडौँ– यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश-१ को जितमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम […]

यु–१९ राष्ट्रिय क्रिकेटमा प्रदेश–१ विजयी

काठमाडौँ – यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–१ विजयी भएको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो। मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश–१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। प्रदेश–१ को जितमा सोनु अन्सारीले अविजित ४५ रन बनाउँदा सुभम गहतराजले अविजित […]

यु-१९ राष्ट्रिय क्रिकेट : प्रदेश-१ विजयी

काठमाडौँ,१३ मँसिर । यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश(१ विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७१ रनको लक्ष्य प्रदेश-१ ले १९ दशमलव २ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । प्रदेश-१ को जीतमा सोनु अन्सारीले अविजित ४५ रन […]

यु–१९ राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको लागि बैतडीको टिम घोषणा

वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ।...

क्रिकेट स्क्वाडमा एउटै स्कुलका आठ जना

गण्डकी प्रदेशले यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्दै इतिहास कोर्यो। इतिहास कोर्ने त्यही आँधीको तीरमा रहेको इभरग्रिनका खेलाडीहरु छन्। आठजना खेलाडी एकै विद्यालयका छन। दशजना स्याङ्जा जिल्लाका हुँदा आठजना इभरग्रिन बोर्डिङका छन्।...

एलपीएलको मुख्य प्रायोजकमा धनगढी उपमहानगरपालिका

आगामी फागुन २ गतेदेखि आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) छैटौँ संस्करणको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने भएको छ।...

यु–१९ राष्ट्रिय क्रिकेट : लुम्बिनी प्रदेश फाइनलमा

प्रदेश २ लाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।  बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा एक विकेट गुमाउँदै १७० रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक रन बनाए । देवले ८९ बलमा दुई छक्कासहित ६२ रन जोडे । आकाश त्रिपाठीले ५७ र प्रज्वल थापाले १३ रनको योगदान गरे । प्रदेश २ का सन्तोष कार्कीले एक विकेट लिएका थिए । यसअघि टस हारेर

यु–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमको दोस्रो जित

बैतडी : वाई वाई १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित दर्ता गरेको छ।मंगलबार भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको हो।यसअघि सुदूरपश्चिमले कर्णालीलाई १० विकेटले पराजित गरेको थियो।गण्डकीले दिएको २ सय १० रनको लक्ष्य सुदूरपश्चिमले ६ विकेटको क्षतिमा ४९ दशमलव २ ओभरमा पूरा गर्‍यो।सुदूरपश्चिमका अर्जुन साउदले ६८, राहुल भण्डारीले नटआउट ४२, कप्तान खडकबहादुर बोहराले ४० रन बनाए।गण्डकीका शुभास भण्डारीले ३,