काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । १७ सदस्यीय कार्यसमितिका लागि ३१ जनाले मनोनयन दर्ता गरेका छन् । क्यानको अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षमा एक–एक जनाको मात्रै मनोयन परेकाले उनीहरु निर्विरोध निर्वाचित हुनेछन् । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यषमा पदमबहादुर खड्काले मनोनयन दर्ता गरेका हुन् । […]