दुई प्रिमियम एड्भेन्चर बाइकमा तपाईको रोजाई कुन ? यस्ता छन् भिन्नता

काठमाडौं । एड्भेन्चर मनपर्नेहरुको लागि नेपाल सधैँ अब्बल गन्तब्य हो । यहाँका सडकदेखि पहाडी र हिमाली क्षेत्र एड्भेन्चर टुरिजमको लागि प्रख्यात छन् । त्यसैले यहाँ एड्भेन्चर सेग्मेन्टका मोटरसाइकलको बिक्री बढ्दै गइरहेको छ । केहि वर्ष अघिसम्म सस्तो मूल्यका एड्भेन्चर मोटरसाइकल मात्रै फाट्टफुट्ट बिक्री हुने हाम्रो बजारमा अब भने ठूला र प्रिमियम एड्भेन्चर मोटरसाइकल सेग्मेन्टमा प्रतिस्पर्धा […]

सम्बन्धित सामग्री

कम मूल्यका दुई ईभी, यस्ता छन् ७ भिन्नता (मूल्यसहित)

काठमाडौं। पछिल्लो समय नेपाली बजारमा मिनी सिटी कारको आयात बढ्दै गएको छ । कम मूल्य पर्ने र सहरी क्षेत्रमा बढी उपयुक्त हुने यस्ता ईभी आयात गर्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ । एक पटक लगानी गर्दा हुने, वातावरण प्रदुषण नगर्ने, साँघुरा सडकमा पनि सहजै गुडाउन सकिने लगायत कारणले पनि अहिले मिनी ईभीका प्रयोगकर्ता पनि बढिरहेका छन् […]

निराशाजनक प्रगति

सरकारले गौरवका आयोजना घोषणा गरे पनि त्यसका लागि तयार गर्नुपर्ने विशेष कानुन बनाएको छैन। जसले गर्दा गौरवका र अन्य आयोजनाबीच खासै भिन्नता छैन। यस्ता आयोजनको निर्माण कार्यमा कुनै सक्रियता देखिएको छैन।...

यस्ता सेवा सुविधा पाउँछन् निर्वाचित सांसदले

नयाँ सांसद निर्वाचित भएर आएसँगै उनीहरुको सेवा सुविधा के होला भन्ने आम नागरिकको चासोको विषय रहन्छ । निर्वाचित सांसदहरुले संसद सचिवालयबाट कस्तो सुविधा पाउँछन् भन्ने कुरामा यतिबेला नयाँ सांसदहरु चुनिएसँगै सबैको ध्यान गएको छ । अन्य दल र राष्ट्रिय मान्यता प्राप्त दलमा संघीय संसद सचिवालयको दृष्टिकोणले उपलब्ध गराउने सेवा, सुविधामा भने खासै भिन्नता छैन । यसलाई राजनीतिक मान्यताको रुपमा ऐनमा नै व्यवस्था गरिएको संसद सचिवालय बताउँछ । संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमला राष्ट्रिय दल बन्नको लागि प्...

आयो केटीएम २५० एड्भेन्चरको नयाँ प्रतिस्पर्धी, यस्ता छन् भिन्नता

काठमाडौं । एड्भेन्चर सेग्मेन्टमा २५० सीसी सेग्मेन्टका मोटरसाइकल थपिदै गएका छन् । अहिले प्रिमियम ब्राण्डका २५० सीसी सेग्मेन्टमा केटीएम २५० निकै चल्तीको मोडल हो । बजारमा बलियो पकड बनाएको केटीएम २५० एड्भेन्चरलाई टक्कर दिन जापानी ब्राण्ड सुजुकीले इन्डियामा नयाँ मोडल बजारमा ल्याएको हो । भि-स्ट्रोम २५० नामबाट आएको नयाँ मोटरसाइकल मूल्यको हिसावले पनि केटीएम २५० […]

हजार व्यथाको एक उपचार : जिम्मेवार नेतृत्वका लागि पुकार

निरन्तर एकै ठाउँमा चक्कर काटिरहेको नेपाली राजनीतिका कारण जनताले निरन्तर अनेक  गलत, विवादास्पद र कष्टपूर्ण परिस्थितिबाट गुज्रिनुपरिरहेको छ । यसमा धेरैजसो सहने, टार्ने प्रयास हुन्छ। तर असह्य भएपछि विस्फोट वा विद्रोह हुन्छ ।काँशी जाने भन्दै कुतीतिर लगियो भने अबिलम्ब फर्किनैपर्छ जसरी औषधिले नहुने टुंगो लाग्नासाथ शल्यक्रिया गराउनैपर्छ । राष्ट्रिय जीवनमा यस्ता अप्ठ्यारा स्थिति आउँछन् खासगरी प्राकृतिक वा मानवीय कारणले । तर यी दुईमा तात्विक भिन्नता हुन्छ । मानवीय कारणमा मुख्य हुन्छ नेतृत्वको अकुशलत

स्कोडा कुशक र फक्सवागन टाइगुनमा यस्ता छन् भिन्नता

काठमाडौं । फक्वागेन ग्रुप अन्तर्गत भारतमा उत्पादन भएका दुई एसयूभी कुशक र टाइगुन दुबैको नेपालमा विक्री सुरु भएको छ । स्कोडाले कुशक करिब २ महिनाअघि नेपालमा विक्री सुरु गरेको हो भने, फक्सवागेन टाइगुन हिजो आइतबारबाट विक्री सुरु भएको हो । एउटै प्लेटफर्म, लगभग एउटै साइज, झट्ट हेर्दा लगभग उस्तै र मूल्य पनि उस्तै रहेको कारण […]

रुघाखोकी र कोरोनाका लक्षणमा छन् यस्ता भिन्नता

संसारभरि कोरोनाभाइरसका केसहरू बढिरहँदा कोरोना, सामान्य रुघा र मौसमी रुघाखोकीमा कस्ता भिन्नता हुन्छन् भन्ने विषयमा धेरैको चासो पाइन्छ । भिन्नता भनेको लक्षणको तीव्रता र निको हुन लाग्ने समयको हो ।  तर कोरोना, मौसमी रुघाखोकी र सामान्य रुघा तीनैथरी हावामा उड्ने नाकमुखका छिटा र संक्रमित सतहबाट सर्ने गर्छन् ।  कोरोनाभाइरस अचानक लाग्छ । लक्षणहरूमा ज्वरो, सुक्खा खोकी, मांसपेशीमा पीडा र थकान पर्छन् । संक्रमित केही व्यक्तिहरूलाई टाउको दुख्ने र खोक्दा रगत निस्कने पनि हुन्छ अनि कसैलाई त डायरिया पनि हुन्छ ।  कोभि...

चार टिमका यस्ता छन् मुख्य विशेषता

रुसमा जारी विश्वकपका सेमिफाइनलका दुई खेल आजबाट सुरु हुँदैछन् । सेमिफाइनको पहिलो खेल आज राति ११ः४५ बजे फ्रान्स र बेल्जियमबीच हुनेछ । दोस्रो खेल भने बुधबार राति ११ः४५ बजे क्रोएसिया र इंग्ल्याण्डबीच हुनेछ । सेमिफाइनल पुगेका सबै टोली यूरोपियन हुन् । चारै टोलीबीच केही समनता र भिन्नता रहेका छन् । यहाँ सेमिफाइनल पुगेका चार टोलीका प्रमुख विशेषताका बारेमा चर्चा गरिएको छ ।