कम मूल्यका दुई ईभी, यस्ता छन् ७ भिन्नता (मूल्यसहित)

काठमाडौं। पछिल्लो समय नेपाली बजारमा मिनी सिटी कारको आयात बढ्दै गएको छ । कम मूल्य पर्ने र सहरी क्षेत्रमा बढी उपयुक्त हुने यस्ता ईभी आयात गर्ने प्रतिस्पर्धा नै चलेको देखिन्छ । एक पटक लगानी गर्दा हुने, वातावरण प्रदुषण नगर्ने, साँघुरा सडकमा पनि सहजै गुडाउन सकिने लगायत कारणले पनि अहिले मिनी ईभीका प्रयोगकर्ता पनि बढिरहेका छन् […]