महिला र पुरुषको बढ्दो उमेरमा निकै भिन्नता हुन्छ । बढ्दो उमेरसँगै महिलाको मेटाबोलिजम सिस्टम र मांसपेशी तीब्र रुपमा कमजोर हुन्छ । महिनावारी रोकिनेजस्ता शारीरिक परिवर्तनका कारण पनि आधा उमेर कटेपछि तौल बढ्ने, मुड स्विङ्ग हुनेलगायतका समस्या बढ्ने गर्छ । विशेषज्ञका अनुसार ४० वर्षपछि महिलाले आफ्नो प्रतिरोधी क्षमता र मेटाबोलिजमलाई दुरुस्त राख्न सकेको खण्डमा यस्ता समस्याबाट पार पाउन सकिन्छ । यसका लागि ४० वर्षभन्दा बढी उमेरका महिलाले आफ्नो खानामा केही विशेष खानेकुरा समावेश गर्नुपर्छ । चिया सीडःफाइबर,