काठमाडौं । फक्वागेन ग्रुप अन्तर्गत भारतमा उत्पादन भएका दुई एसयूभी कुशक र टाइगुन दुबैको नेपालमा विक्री सुरु भएको छ । स्कोडाले कुशक करिब २ महिनाअघि नेपालमा विक्री सुरु गरेको हो भने, फक्सवागेन टाइगुन हिजो आइतबारबाट विक्री सुरु भएको हो । एउटै प्लेटफर्म, लगभग एउटै साइज, झट्ट हेर्दा लगभग उस्तै र मूल्य पनि उस्तै रहेको कारण […]