श्रीलंकाली प्रधानमन्त्रीद्वारा अर्थतन्त्र ‘पूर्ण रुपमा टाट पल्टेको’ घोषणा

काठमाडौँ– श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका छन् । संसद्‍मा सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गरेका हुन् । ‘हाम्रो अर्थतन्त्र पूर्ण रुपमा टाट पल्टेको छ ।’ विक्रमासिंघेलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले जनाएको छ । विदेशी मुद्रा सञ्चितीको चरम अभाव रहेको श्रीलंकामा खाद्यान्न, इन्धन, […]

सम्बन्धित सामग्री

चिनियाँ संसदको अधिवेशन अर्थतन्त्र सुधारमा केन्द्रित, सुरक्षा बजेट बढ्यो

२२ फागुन । चिनियाँ संसद नेशनल पिपल्स कंग्रेस(एनपीसी) को अधिवेशन आर्थिक सुधारमा केन्द्रित बनेको छ । अर्थतन्त्र खस्किरहेको समयमा प्रधानमन्त्री ली छ्याङले यस वर्ष ५ प्रतिशत आर्थिक वृद्धि हुने घोषणा गरेका थिए । मुलुकको अर्थतन्त्रमा केही अप्ठ्यारा देखिए पनि त्यसलाई सुधार गर्दै लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ । ‘अर्थतन्त्रमा केही जटिलताहरु पक्कै छन् ती जटिलताहरुलाइ […]

आत्मनिर्भर अर्थतन्त्र चुनावी नारा, कृषि अर्थतन्त्रको उपेक्षा

हिजोआज आत्मनिर्भर अर्थतन्त्र राजनीतिक दलहरूको चुनावी नारा बनेको छ । चुनावमा मत हत्याउनका लागि घोषणापत्रमा समेटिए पनि कार्यान्वयनमा ल्याउन सकिएको छैन । चुनावताका महŒवाकांक्षी कार्यक्रम घोषणा गर्ने र चुनाव हत्याइसकेपछि कार्यक्रमको नामै नलिने राजनीतिक संस्कार पछिल्ला दिनमा बढ्दै गएको छ । मुलुकको आर्थिक पहिचान बोकेको कृषि अर्थतन्त्र पूर्णत: ओझेलमा परिसकेको छ । सरकार उत्पादनमूलक आम्दानीमा […]

आत्मनिर्भर अर्थतन्त्र चुनावी नारा, कृषि अर्थतन्त्रको उपेक्षा

आजभोलि आत्मनिर्भर अर्थतन्त्र राजनीतिक दलहरूको चुनावी नारा बनेको छ । चुनावमा मत हत्याउनका लागि घोषणापत्रमा समेटिए पनि कार्यान्वयनमा ल्याउन सकिएको छैन । चुनावताका महत्वाकांक्षी कार्यक्रम घोषणा गर्ने र चुनाव हत्याइसकेपछि कार्यक्रमको नामै नलिने राजनीतिक संस्कार पछिल्ला दिनमा बढ्दै गएको छ । मुलुकको आर्थिक पहिचान बोकेको कृषि अर्थतन्त्र पूर्णत: ओझेलमा परिसकेको छ । सरकार उत्पादनमूलक आम्दानीमा […]

स्थानीय चुनावले अर्थतन्त्र चलायमान हुने

वास्तवमा स्थानीय चुनावले निर्वाचन आयोगको औपचारिक खर्चभन्दा पनि स्थानीय तहमा आर्थिक गतिविधिहरू बढेर अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्छ । सरकारले स्थानीय चुनावको घोषणा गर्ने तयारी गरिरहँदा निर्वाचन आयोगले चुनावका लागि लाग्ने अनुमानित खर्चको हिसाब निकालेको छ । वास्तवमा स्थानीय चुनावले निर्वाचन आयोगको औपचारिक खर्चभन्दा पनि स्थानीय तहमा आर्थिक गतिविधिहरू बढेर अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्छ […]

अर्थतन्त्र उकास्न ‘भ्रमण वर्ष’ घोषणा गर्न माग

म्याग्दी- पर्यटन प्रवद्र्धनसँगै अर्थतन्त्र मजबुद र चलायमान गराउन म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०७९-०८० लाई ‘भ्रमण वर्ष’ घोषणा गर्न सरकार समक्ष पहल गर्ने भएको छ ।कोरोना महामारीले थलिएको व्यवसाय चलायमान गराउन संघको २८औं वार्षिक साधारणसभाबाट आगामी वर्षलाई ‘भ्रमण वर्ष’ मनाउन लागि सरकार समक्ष पहल गर्ने प्रस्ताव गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष […]

उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्ने घोषणा सकारात्मक : परिसंघ

नेपाल उद्योग परिसंघले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटको स्वागत गरेको छ । परिसंघले विज्ञप्ती निकाल्दै आयात र विप्रेषणमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादन र आन्तरिक आयमूखी अर्थतन्त्रमा रुपान्तरण गर्ने घोषणा स्वागतयोग्य भएको बताएको हो ।अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेस गरेको प्रतिस्थापन विधेयकले नेपालको औद्योगीकरण र उत्पादनमूलक अर्थतन्त्रको विकासका लागि योगदान पुर्याउने परिसंघको भनाई छ । यस्तै, यो विधेयकले परिसंघले अघि बढाएको’ मेक इन नेपाल– स्वदेशी’ अभियानलाई सहयो

२०२१ को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र १८ प्रतिशतभन्दा बढी वृद्धि

काठमाडौं। चीनको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा २०२१ को पहिलो त्रैमासिकमा १८.३ प्रतिशतले बढेको छ। कोरोना महामारीपछि चीनमा उद्योगधन्दा तथा उपभोक्ता गतिविधि तीव्र गतिमा सामान्य बन्नाले त्यो देशको आर्थिक स्थिति सुधार भएको हो।संसारकै सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र भएको त्यो देशको अवस्थामा अघिल्लो वर्षको सोही अवधिमा उल्लेखनीय गिरावट आएको थियो। चीनको कम्युनिस्ट सरकारले गत वर्ष मार्चमा कोरोनामाथि जीतको घोषणा गरेको थियो।

२०२१ को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र १८ प्रतिशतभन्दा बढी वृद्धि

काठमाडौं। चीनको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा २०२१ को पहिलो त्रैमासिकमा १८.३ प्रतिशतले बढेको छ। कोरोना महामारीपछि चीनमा उद्योगधन्दा तथा उपभोक्ता गतिविधि तीव्र गतिमा सामान्य बन्नाले त्यो देशको आर्थिक स्थिति सुधार भएको हो।संसारकै सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र भएको त्यो देशको अवस्थामा अघिल्लो वर्षको सोही अवधिमा उल्लेखनीय गिरावट आएको थियो। चीनको कम्युनिस्ट सरकारले गत वर्ष मार्चमा कोरोनामाथि जीतको घोषणा गरेको थियो।