विक्रमासिंघेको बाध्यता – जनअपेक्षा पूरा गर्न नसकेपछि अर्थतन्त्र ‘टाट पल्टेको’ घोषणा

काठमाडौँ– बुधबार श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले अर्थतन्त्र ‘पूर्ण रुपमा टाट पल्टेको’ घोषणा गरे । मुलुकको गिर्दो अर्थतन्त्रलाई सुदृढ बनाउने बाचासहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका विक्रमासिंघेले मुलुकको अर्थतन्त्र टाट पल्टेको घोषणा गर्नुलाई निकै चासोपूर्वक हेरिएको छ । विक्रमासिंघेले अपेक्षा अनुसार अर्थतन्त्रलाई उकास्न असफल भएको आरोप पनि लाग्न थालेको छ । विक्रमासिंघेको कामप्रति असन्तुष्टि जनाउँदै श्रीलंकाका दुई प्रभावशाली […]