सप्तरी २ मा सीके राउत भारी मतले विजयी, जसपाका अध्यक्ष यादव पराजित

सप्तरी । सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी हुनुभएको छ । केहीबेर अघि सकिएको मतगणनाको परिणाम अनुसार राउत ३५ हजार ४२ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । राउतका निकतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहनु भएका उपेन्द्र यादवले १६ हजार ९६९ मत […]

सम्बन्धित सामग्री

सप्तरी २ मा जनमत पार्टीको ‘क्लीन स्वीप’

सप्तरी २ मा जनमत पार्टीले ‘क्लीन स्वीप’ गरेको छ । सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको दुवै क्षेत्रमा विजय हासिल गरेको हो ।  बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जनमत पार्टीका अध्यक्ष सीके राउत प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । राउतले ३५ हजार ४२ मत ल्याएर विजय हासिल गर्दा उपेन्द्र यादवले मात्र १६ हजार ९७९ मत प्राप्त गरे । यस्तै तेस्रो स्थानमा रहेका लोसपाका जयप्रसाद ठाकुरले ७ हजार ३४७ मत पाए ।  यस्तै प्रदेशतर्फ क्षेत्

सप्तरी २ बाट सीके राउत १८ हजार मतान्तरसहित विजयी

काठमाण्डाै – सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका चन्द्रकान्त (सीके) राउत विजयी हुनुभएकाे छ । उहाँ १८ हजार ६३ मतान्तरले विजयी हुनुभयाे ।  राउतले ३५ हजार ४२ मत प्राप्त गर्नुभयाे । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उपेन्द्र यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गर्नुभयाे । यस्तै लाेकतान्त्रिक समाजवादी पार्टी नेपालका जयप्रकाश ठाकुरले ७ हजार ३ सय ४७ मत प्राप्त गर्नुभयाे । पृथकतावादी आन्दाेलन छाडेर पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरेका सीके राउत मधेस अभियन्ता र अध्ययनको हिसाबले इन्जिनियरसमेत ह...

सप्तरी २ मा सीके राउतले साढे ६ हजारभन्दा बढीले बढाए मतान्तर

जनकपुरधाम- सप्तरी २ मा डा. सीके राउत उपेन्द्र यादवभन्दा ६ हजार ७२५ मतले अगाडि बढेका छन्। सप्तरी २ को पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका अध्यक्ष सीके राउत १३ हजार २९५ मतसहित सुरुवाती अग्रतालाई निरन्तर कायम राखेका हुन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ६ हजार ५७० सहित दोस्रो स्थानमा रहेका छन्। पाँच दलीय गठबन्धनबाट […]

सप्तरी- २ मा सीके राउत दाेब्बर मतले अगाडि

जनकपुरधाम- सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले १२ हजार मत कटाएका छन्। पछिल्लो मत परिणामअनुसार सीके राउतले १२ हजार ७८१ मतसहित पहिलो स्थानमा रहेका छन्। यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६ हजार ३४७ मत प्राप्त गरेका छन्। पाँच दलीय गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुर २ हजार ४२१ मतसहित तेस्राे स्थानमा छन्। […]

सप्तरी २ मा डा. सीके राउतले कटाए पाँच हजार मत, उपेन्द्रको २३१६

जनकपुरधाम – सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले पाँच हजार मत कटाएका हुन्। सप्तरी २ को पछिल्लो मत परिणाम अनुसार डा. सीके राउत ५ हजार मत कटाएका हुन् । उनले ५ हजार ४३ मत ल्याउँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २ हजार ३१६ मत ल्याएका हुन्। यस्तै पाँच दलीय […]

सप्तरी २ मा सीके राउत दोब्बर मतले अगाडि,पछ्याउँदै उपेन्द्र यादव

सप्तरी २ मा जनमत पार्टीका सीके राउत दोब्बर मतले अगाडि रहेका छन्। उनले ४६२० मत ल्याउदै अग्रता कायम राखेका हुन्।...

‘सीके राउत मूलधारको राजनीतिमा आइसक्यो, तराई विभाजनको एजेन्डा छैन’

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ‘एमाले मधेस विरोधी हो, मधेसलाई हेप्ने पार्टी हो’ भन्दै प्रचारप्रसार गरेको जसपाले अहिले उसैलाई काँधमा बोकेर आएपछि उनीहरुको पत्तासाफ हुने जनमत पार्टीका अध्यक्ष सीके राउ

सप्तरी २ मा उपेन्द्र यादवका बलिया प्रतिस्पर्धी सीके राउत र जयप्रकाश

२३ असोज, सप्तरी । जनप्रतिनिधि फेरिरहने क्षेत्रमा पर्छ, सप्तरी  २ । तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहले २०४८ र २०५१ मा जिते यता कसैले पनि यो क्षेत्रबाट दोहोरिएर चुनाव जितेका छैनन् । संविधानसभा निर्वाचन–२०६४ मा मा सद्भावना पार्टीबाट महेश यादव निर्वाचित भएका थिए । दोस्रो संविधानसभा–२०७० मा महेशले जम्मा ४६ मत प्राप्त गरे । माओवादीका […]

सप्तरी–२ बाट उपेन्द्र यादव, सीके राउत र जयप्रकाश ठाकुर भिड्ने पक्का

२३ असोज, सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जयप्रकाश ठाकुर भिड्ने पक्का भएको छ । डा. राउत एक्लै चुनाव लड्दैछन् भने जसपा अध्यक्ष यादवले नेकपा एमालेसँग तालमेल गरेका छन् । ‘अध्यक्षले क्षेत्र नम्बर २ बाटै […]

सप्तरीमा उपेन्द्र यादवविरुद्ध सीके राउत निर्वाचन लड्ने

काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा सीके राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने भएका छन्। सरकारले बिहीवार मंसिर ४ गते निर्वाचन घोषणा गरेसँगै शुक्रवार जनमत पार्टीका अध्यक्ष राउतले उक्त क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरेका हुन्। बिहीवार राति बसेको दलको केन्द्रीय समितिको बैठकले राउतलाई सप्तरी २ बाट निर्वाचन लड्न पार्टीका केन्द्रीय…